त्रिभुवननगर जेसीजको सप्ताहमा रक्तदान !
घोराही, ३ वैशाख । त्रिभुवननगर जेसीजले जेसीज सप्ताहको तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान–जीवन बचाउने हाम्रो अभियान’ मूल नाराका साथ जेसीजले...
बाढीले भत्काएको सडक मर्मत गरिँदै
तुलसीपुर, २८ साउन । घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७...
‘घोराहीलाई महको हबका रुपमा विकास गरिनुपर्छ’
घोराही, २० चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माहुरी पालक किसानहरुलाई महको स्रोतमा विषेश ध्यान दिन आग्रह गर्नुभएको छ । अम्बिकेश्वरी माहुरीपालन सहकारी...
स्मार्ट कार्ड लाइसेन्सको ढिलाइप्रति सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं, २४ जेठ । प्रतिनिधिसभा सदस्य अस्मा कुमारी चौधरीले चालक अनुमतिपत्र स्मार्ट कार्ड वितरणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबारको संसद बैठकमा बोल्दै...
राजुको राहदानीमाथि परिचर्चा
घोराही, १३ माघ । नियात्राकार डा. राजु अधिकारीको नयाँ पुस्तक राहदानीमाथि शुक्रबार दाङमा परिचर्चा सम्पन्न गरिएको छ । अध्ययन मञ्च दाङ र सर्बोदय पुस्तकालय...
जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन : मुख्यमन्त्री आचार्य
अर्घाखाँची, ९ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षको बजेटमा साना आयोजनालाई कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ ।
नेकपा...
हार्डवयर तथा पेन्ट व्यवसायीकाे साधारणसभा सम्पन्न
दाङ, २ चैत । घाेराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिकाे चाैथाे साधारणसभा शनिबार घाेराहीमा सम्पन्न भएकाे छ ।
समितिका अध्यक्ष दामाेदर केसीकाे अध्यक्षता एवम् दाङ...
सहकारीहरू अनिवार्य रूपमा उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य
दाङ, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनमा नजोडिँदासम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताउनु भएको छ । ६८...
एमाले महासचिव पाेख्रेल जेठ ६ गते दाङ आउँदै
घाेराही, ४ जेठ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आउनु हुने भएको छ । शहिद नेत्रस्मृति दिवसको अवसरमा नेकपा एमाले दाङले जेठ ६...
सार्वजनिक यातायात बन्दको दोस्रो दिन: घोराही बजार सुनसान
भरत वली
जेठ २०, दाङ ।सार्वजनिक यातायात व्यवसायीहरूको देशव्यापी आन्दोलनका कारण यातायात बन्दको दोस्रो दिन घोराही बजार वरपरका सार्वजनिक सवारी साधन पूर्ण रूपमा ठप्प भएका...
















