लोक सेवा आयोगका अध्यक्ष र सदस्यले लिए सपथ
बुटवल, २५ पाैष । लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गर्नुभएको छ ।
नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहिवार प्रदेश प्रमुख...
थारु कला संस्कृतिलाई पर्यटनसँग जोडेर व्यवसायीक रूपमा अघि बढाउनुपर्छः मुख्यमन्त्री आचार्य
घाेराही, १९ पाैष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै त्यसलाई व्यवसायीक रूपमा अघि बढाउन...
लगानीको वातावरण बिना समृद्धि सम्भव छैन: मुख्यमन्त्री आचार्य
बुटवल, १७ पाैष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री...
विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य
भैरहवा, १६ पाैष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने...
एमालेकाे श्रद्धाञ्जली सभा सम्पन्न
घाेराही, १२ पाैष । नेकपा एमाले घाेराही उपमहानगरपालिका ९ नं. वडा कमिटीले मछाहीमा शनिबार श्रद्धाञ्जली सभा गरेकाे छ।
पार्टीका संगठित सदस्य दाेर्णा कुमारी बस्नेतका माइला...
कार्यक्षेत्रमा फर्कन नेता कार्यकर्तालाई महासचिव पाेख्रेलकाे निर्देशन
काठमाडौं, ९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन आएर काठमाडौंमै बसिरहेका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिनुभएको छ ।
मङ्गलबार...
केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४...
दाङबाट एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन हुने
घोराही, १० मंसिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दाङबाट जाने प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन हुने भएका छन्। आज सम्पन्न विशेष जिल्ला-स्तरीय छलफलले...
जसपा वाग्मती अध्यक्ष एमाले प्रवेश
काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
गोलेलाई बुधाबार नेकपा एमालेका...
अर्गानिक कृषि र सहकार्य विस्तार प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
दाङ, १० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउनुभएको...
















