प्याब्सन घोराहीको दशै मिलन कुलपानीमा, चाडपर्वले आत्मीयता बढाउने
दाङ, २६ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीले विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा दशै मिलन...
जेसीजकाे नि:शुल्क स्वास्थ शिविर जिल्ला प्रहरी कार्यालयमा, २०० बढी लाभान्वित
घोराही, २६ असोज । त्रिभुवन नगर जेसीजले आयोजना गरेको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय दाङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।...
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, सहमतिपछि सडक खुल्यो
दाङ, २६ असोज । दाङको घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी ६...
दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा ध्रुवकुमार गहतराज विजयी
घोराही, २५ असाेज। दाङ जिल्ला उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनबाट ध्रुवकुमार गहतराज अध्यक्ष पदमा विजयी हुनुभएको छ। उहाँले ११०५ मत प्राप्त गरि आफ्ना...
जेसीज स्वास्थ्य सप्ताह–२०२६ सुरु, पहिलो दिन जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण
घोराही, २५ असोज। त्रिभुवननगर जेसीजको आयोजनामा ‘स्वास्थ सप्ताह–२०२६’ सुरु भएकाे छ । सप्ताह अन्तर्गत पहिलो दिन आइतबार ‘तपाईंको स्वास्थ, हाम्राे प्राथमिकता’ भन्ने नाराका साथ...
सञ्जीवनी शिक्षण अस्पतालमा हिमालयन बैंकको एटिएम सेवा सुरु
घोराही, १६ असाेज । घोराही उपमहानगरपालिका–३ वर्गदुवा भानपुरस्थित सञ्जीवनी शिक्षण अस्पतालमा हिमालयन बैंक लिमिटेडले एटिएम सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा...
समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य
अर्घाखाँची, १५ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति...
अवाञ्छित गतिविधि नियन्त्रण गर्न ‘मघै गाउँ सुरक्षा समिति’ गठन
घोराही, १५ असाेज। घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै...
त्रिवेणी टोल विकास संस्थाले खेल मैदान निर्माण गर्दै
घोराही, १४ असोज । घोराही उपमहानगरपालिका–५ बसन्तापुरस्थित त्रिवेणी टोल विकास संस्थामा स्थानीयवासीको अगुवाइमा व्यवस्थित फुटबल मैदान निर्माण कार्य सुरु भएको छ। बुट्यान, भिरालो तथा...
प्राकृतिक विपत्तिबाट बच्न सचेत रहौँ
सबिन प्रियासन चौधरी
प्राकृतिक विपत्ति मानव जीवनको नियन्त्रणभन्दा बाहिरको विषय हो। बाढी, पहिरो, डुबान, चट्याङ, अत्यधिक वर्षा, हावाहुरीलगायतका प्राकृतिक विपत्तिले कुनै पनि बेला जनधनमा ठूलो...
















