दाङ, १९ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिनुभएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामु राजीनामा पेश गर्नुभएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस