दाङ, १९ श्रावण । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोगको देशैभरको सम्पूर्ण स‌ंरचना खारेज गर्ने निर्णय गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस