घोराही–८ का वडाअध्यक्ष शाहको राजीनामा स्वीकृत, चुडामणि चौधरी नियुक्त
घाेराही, भदौ २ । घोराही उपमहानगरपालिका–८ का वडाअध्यक्ष जितेन्द्रबहादुर शाहले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत भएको छ।
गत असार ११ गते उपमहानगरपालिकाको १३औं नगरसभामा बजेटका...
उत्कृष्ट नतिजा ल्याउने ६ वटा पालिकालाई सरकारले सम्मान गर्याे
काठमाण्डाै, भदाै ६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । लिसामा छनोट...
राजपुर र विजयनगरमा आँखा उपचार केन्द्र सञ्चालन
घाेराही, भदौ ८। दाङको राजपुर गाउँपालिका–५, जंग्रहवामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । यसपछि स्थानीयवासीले आँखा उपचारका लागि टाढासम्म धाउनुपर्ने बाध्यता हटेर वडाबाटै...
अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार
अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार...
एएफसी यू-२३ एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीको बिदाइ
काठमाण्डौ, भदाै १५ । एएफसी २३ वर्षमुनिको एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले नेपाली...
दिवा खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना
जनकपुरधाम, भदाै १९ । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन्।
पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माविको...
‘जेन जी’ को माग तत्काल सम्बोधन गर्न माओवादी केन्द्रको माग
काठमाण्डाै, भदाै २३ । नेकपा (माओवादी केन्द्र) ले ’जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान’ स्थगित गरेको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिका–३ टारिफाँटमा बसेको...
रोल्पा सुरक्षा समितिको बैठक, सुरक्षा कडा पार्ने तयारी
राेल्पा, भदाै २५ । रोल्पामा सुरक्षा समितिकाे बैठक सम्पन्न छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहालको अध्यक्षतामा बुधबार...
आगलागीले सरकारी सेवा प्रभावित, करोडौँको क्षति
दाङ, भदौ ३० । तुलसीपुरमा भएको आगलागीका कारण सवारी नम्बर प्लेट, ब्लुबुक नवीकरणलगायतका सेवा ठप्प भएका छन्। भवन र उपकरण जलेर नष्ट भएपछि हजारौं...
घोराहीमा मेधावी कन्सर्नद्वारा पुस्तक प्रदर्शनी सुरु
घोराही, असाेज ३ । दाङको घोराहीस्थित मेधावी कन्सर्नले बिहीबारदेखि पुस्तक प्रदर्शनी सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमका बिच कन्सर्नका सञ्चालक सूर्य विसीको अध्यक्षतामा...
















