दाङ, दार्चुला, डोटी, अछाम, बाँके, पर्वत र जाजरकोटमा ठूलो वर्षा
काठमाण्डौ, भदाै १३ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । दार्चुला, डोटी, अछाम, बाँके, दाङ, पर्वत र जाजरकोटमा ठूलो पानी परेको...
स्वास्थ्य संस्था र औषधी पसलमा फर्मासिस्टको व्यवस्था गर्न मागः फार्मेसी संघ दाङ
दाङ, भदौ १७ । नेपाल फार्मेसी संघ दाङ शाखाले स्वास्थ्य संस्था र औषधी पसलमा अनिवार्य रूपमा फर्मासिस्ट अर्थात् औषधी विज्ञको व्यवस्था गर्न स्थानीय सरकारसँग माग...
रुपन्देहीमा अझै कुष्ठरोगमुक्त घोषणा हुन नसक्दा चिन्ता
बुटवल, भदाै १९ । निःशुल्क औषधि उपलब्ध र जनशक्तिको पर्याप्तता भए पनि रुपन्देहीमा कुष्ठरोग पूर्ण रूपमा निवारण हुन नसक्दा सरोकारवालामा चिन्ता बढेको छ।
नेपाललाई २०६६...
नैतिकताका आधारमा राजीनामा दिन्छु भन्दै कांग्रेस बैठक छाडेर बालुवाटार गए गृहमन्त्री लेखक
काठमाडौँ, भदाै २३ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने मनस्थिति बनाएका छन्। सोमवार जेनजीको प्रदर्शनमा काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु र ३...
प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल
काठमाण्डौ, भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षसँग सहयोगका लागि...
राष्ट्रपतिद्वारा भण्डारी नयाँ महान्यायाधिवक्ता नियुक्त
दाङ, भदौ २९ । राष्ट्रपतिद्वारा नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएकाे छ ।
राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिअनुसार, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्रीमती सुशिला कार्कीको सिफारिसअनुसार...
घोराहीमा साहित्यकार पद्मप्रसाद शर्माको २०औँ कृति ‘चेष्टा’ विमोचन तथा गुरु सम्मान
घोराही, ४ असोज । साहित्यकार पद्मप्रसाद शर्माको २०औँ कृति ‘चेष्टा’ को विमोचनसँगै गुरु सम्मान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।
नेपाल निवृत्त शिक्षक समाज घोराही...
अझै सात हजार ५७२ कैदीबन्दी फरार
काठमाडौँ, ७ असाेज । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार...
दाङ रामपुरका ८ वर्षीय बिनोद प्युठानकाे पाेखरीमा डुबेर मृत्यु
दाङ, ११ असाेज । प्युठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्बर-०४ भिङ्ग्री सातमोडेमा रहेको सातमोडे सिचाइ पोखरीमा डुबेर आज (शनिवार) एक बालकको मृत्यु भएको छ ।
दाङ...
३ महिनामा साढे १८ प्रतिशत बजेट खर्च
काठमाण्डाै, १ कार्तिक । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती तीन महिनामा सरकारले साढे १८ प्रतिशत बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार...
















