झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर लिए
काठमाण्डाै, भदाै ८ । नेपालमा झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन् । अर्थ मन्त्रालयको विवरण अनुसार एकै वर्षमा ७ लाख...
लुम्बिनी नजिकका प्रदूषण गर्ने उद्योग दुई वर्षभित्र सार्न सर्वोच्चको आदेश
दाङ, भदाै १२ । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै प्रदूषण फैलाउने उद्योगहरूलाई दुई वर्षभित्र अन्यत्र सार्न आदेश दिएको छ।
बुधबार न्यायाधीशद्वय कुमार...
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
दशैँ – दशैँका लागि आउँदो भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखाले सूचना निकालेर भदौ...
चर्चित गायिका इन्दिरा गोले गुरुङको निधन
काठमाडौं, भदाै १७ । चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनको गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक...
दाङका दुई डिभिजन वन कार्यालयमा साढे दुई करोड बढी बेरुजु
घोराही, भदौ २२ । दाङमा रहेका दुई डिभिजन वन कार्यालयमा साढे दुई करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। प्रदेश स्थापना भएपछिको तथ्यांकअनुसार डिभिजन वन...
हर्क साम्पाङ र दुर्गा प्रसाईं पनि जंगीअड्डामा
काठमाडौँ, भदौ २५ । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं समेत पुगेका छन् ।प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन्...
दाङ जिल्ला अदालतबाट चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध
दाङ, भदौ ३० । दाङ जिल्ला अदालत, घोराहीले तोडफोड र आगलागीका कारण अदालतमा रहेका विभिन्न सामग्री चोरी/लुटपाट भएको भन्दै ती सामग्री तत्काल फिर्ता गर्न...
एमाले घाेराही नगरले मनायाे संविधान दिवस
घोराही, ३ असाेज । नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको आयोजनामा संविधान दिवस २०८२ शुक्रवार घाेराहीमा सम्पन्न भएको छ।
शुक्रवार सम्पन्न उक्त कार्यक्रम कमिटीका अध्यक्ष तारा पुरीकाे...
मन्त्री हैन कवाडी वैज्ञानिक भन्नू : महावीर पुन
काठमाडौं, ६ असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा सिफारिस भएपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले असाधारण प्रतिक्रिया दिएका छन्। उनले आफूलाई ‘मन्त्री’ भन्नुभन्दा...
चाैतारी दाङकाे सचिवालय गठन, काेषाध्यक्षकाे जिम्मेवारी बस्नेतलाई
दाङ,१० असाेज। प्रेस चाैतारी नेपाल दाङ शाखाले संगठनकाे कामलाई चुस्तदुरूस्त र थप क्रियाशिल बनाउन ११ सदस्यीय सचिवालय गठन गरेकाे छ ।
चाैतारीकाे बिहीबार घाेराहीमा बसेकाे...
















