https://xvamoney.xyz/776345230639204/

दार्मा गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधि जनज्योति मावि फारुलाचौरलाई

दार्मा, १८ फागुन । दार्मा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति मावि फारुलाचौरले हात पारेको छ । जम्मा २८ पदक हात पार्दै जनज्योति माविले...

दार्मा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

दार्मा, १६ फागुन । दार्मा गाउँपालिका सल्यानमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । दार्मा गाउँपालिका वडा नं. ३ स्थित जनज्योति...

दाङको घोराहीमा सगुन आयुर्वेदको उद्घाटन

दाङ, ९ फागुन । दाङको घोराहीमा सगुन आयुर्वेद प्रालिले सेवा आरम्भ गरेको छ । डा. मुरली मनोहर रौनियार र वाइबी धौलाकोटीले संयुक्त रुपमा रिबन...

गौरीकुण्ड पीडितलाई दार्मा गाउँपालिकाको आर्थिक सहयोग

दार्मा, ४ फागुन । दार्मा गाउँपालिका सल्यानले भारतको गौरीकुण्ड घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रम गरी...

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्तिः अध्यक्ष केसी

दार्मा, २७ माघ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभएको छ । गाउँपालिकाको वडा नं. ५ मा...

राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिता मंगलबारदेखि

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी, दाङ), २७ माघ । राप्ती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिता मंगलवारदेखि सुरु हुने भएको छ । शिक्षा, युवा तथा...

दार्माका ३ स्थानमा आधारभूत स्वास्थ्य केन्द्र

दार्मा, २६ माघ । दार्मा गाउँपालिका सल्यानले वडा नं. ३ को धुलखर्कमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ । स्वास्थ्य चौकी पुग्न टाढा हुने...

मालिकामा रोपियो १२ सय ओखरका बिरुवा

दार्मा, २४ माघ । दार्मा गाउँपालिका सल्यानको मालिका सामुदायिक वनमा १२ सय दाँते ओखरका बिरुवा रोपिएको छ । सामुदायिक वनको २० हेक्टर क्षेत्रफलमा बिरुवा...

जनकल्याण प्राविले मनायो १२औँ वार्षिकोत्सव

सल्यान, १८ माघ । जनकल्याण प्राथमिक विद्यालय दार्मा–२ झ्यारिबाङले विविध कार्यक्रम गरी आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीको प्रमुख...

अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेकालाई गाउँपालिकाको सम्मान

सल्यान, १६ माघ । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित एक कार्यक्रममा...

ताजा समाचार