ब्रेकिङ र भाईरल न्यूजका नाममा मिडियाहरु चुकेका छन् : उपमहासचिव ज्ञवाली
पाल्पा, २१ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ब्रेकिङ र भाईरल न्यूज सम्प्रेषण गर्ने चक्करमा मिडियाहरु चुक्ने गरेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल,...
एन्टिबायोटिक औषधीको उपयोगबारे जनचेतना अपरिहार्य
दाङ, असार २८ । एन्टिबायोटिक औषधीको अविवेचित प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पारिरहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार यस विषयमा सर्वसाधारणमा जानकारीको कमी...
शिवमहापुराण र महाआरति गुलरियामा, सम्पूर्ण तयारी सकियो
दाङ, असार ३२। श्रावण १ गतेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित गुलरियामा सुरु हुने शिवपुराण तथा श्रृंगारिक महाआरति कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे छ। कार्यक्रम एक...
चित्रकला प्रतियोगितामा ज्ञानमालाकी स्मारिका प्रथम
घाेराही, १० साउन । शान्ति निकेतन विद्यालय घाेराही १५ काठेकाेहलले आयाेजना गरेकाे माविस्तरीय अन्तरविद्यालय खुला चित्रकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी घाेराही १६ सर्राकी स्मारिका चाैधरी...
नेसंवि प्रगतिशील प्राध्यापक र कर्मचारीको भेला सम्पन्न
दाङ, १८ साउन । नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील प्राध्यापक संगठन र कर्मचारी संगठनको संयुक्त भेला तथा अन्तर्क्रिया कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको छ ।...
सुरक्षा कमजोरीका कारण कैलाली कारागारमा झडप : मानव अधिकार आयोग
काठमाण्डौ, साउन २४ । राष्ट्रिय मानव अधिकार आयोगले कैलाली कारागारमा गएराति भएको घटनामा सुरक्षा लापरबाही मुख्य कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगको...
झन्डै १ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेपछि पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै, साउन २९ । पर्यटन विभाग भृकुटीमण्डपका निर्देशक एवम् सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज...
घोराही उपमहानगरपालिका–४ ले स्वास्थ्य बीमा नवीकरण गर्न आग्रह
घाेराही, भदाै ५ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले ७० वर्ष मुनिका स्वास्थ्य बीमा गराएका सम्पूर्ण व्यक्तिहरूलाई निर्धारित म्यादभित्र बीमा नवीकरण गर्न आग्रह...
नेपालको भूमि प्रयोगमा सहमति अपरिहार्य : एमाले महासचिव पोखरेल
घाेराही, भदाै ७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालकै सहमति विना छिमेकी राष्ट्रहरूले नेपाली भूमि प्रयोग गर्नु अनुचित हुने बताउनु भएकाे छ ।...
आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै
काठमाडौँ, भदौ १२ । आज भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व मनाइदै छ । सनातन धर्मावलम्बी महिला सप्तर्षिको पूजा-अर्चना गरी मनाउँदैछन्।
सबेरै उठी पायक पर्ने...
















