आज आठौँ संस्कृत दिवस मनाइँदै

काठमाण्डौ, साउन २४ । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान...

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

काठमाण्डाै, साउन २७ । नेपालमा गएको आर्थिक वर्षमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् । २०८१ साल...

प्रणालीमा समस्या आएपछि रोल्पा नगरपालिकाको कर सेवा अस्थायी रूपमा बन्द

भरत वली रोल्पा, भदौ ५ । रोल्पा नगरपालिकाले सम्पत्ति कर तथा भूमि–मालपोत कर सम्बन्धी सेवा अस्थायी रूपमा बन्द भएको जानकारी गराएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार...

राेल्पा, बाल कल्याण मा.वि.मा साइबर अपराध तथा लागूऔषध न्यूनीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न

भरत वली रोल्पा, भदौ ८ । समुदाय प्रहरी–साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा सम्पूर्ण वडाका विद्यालयलाई समेट्ने गरी विद्यार्थी लक्षित...

रोल्पा नगरपालिकाले कृषि कार्यक्रमका लागि दोस्रो पटक प्रस्ताव आह्वान

भरत वली रोल्पा, भदाै १२ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि...

जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै , भदाै १५ । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार...

सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै हुनुपर्नेमा भाषा आयोगको जोड

काठमाडौं, भदाे १८ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै हुनुपर्नेमा जोड दिएको छ। आयोगले नेपालको संविधानको...

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन असोज ३ गते हुने

घोराही, भदाै २२ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनका लागि असोज ३ गते निर्वाचन हुने भएको छ। शनिबार सम्पन्न १६ औं...

दाङमा कर्फ्यू आदेश निरन्तरता

भरत वली दाङ, भदौ २६ । दाङमा कर्फ्यू आदेश निरन्तर रहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जारी गर्नुभएको कर्फ्यू आदेशलाई २७ भदौ...

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति, आजै राति ९ बजे शपथ

काठमाडौ, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति...

ताजा समाचार