बिजुलीको पोलले थिचिँदा ललितपुरमा एक जनाको मृत्यु
जेठ २१, ललितपुर । ललितपुरको ठैवमा बिजुलीको पोल सार्ने क्रममा पोलले थिचिँदा एक व्यक्तिको मृत्यु भएको छ।गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा आज बुधबार बिहान...
पूर्व राज्यमन्त्री महेश चाैधरीकाे स्मृति दिवस मनाइयो
घाेराही, २४ जेठ । नेकपा एमाले दाङले केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ ।
स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय...
लमही नगरपालिकाद्वारा विकास योजनाको अनुगमन
असार ०२, दाङ । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले प्राविधिक टोलीसहित वडा नम्बर ६ र ९ मा सम्पन्न विकास योजनाहरूको...
सिसाका बोतलमा प्लास्टिकको भन्दा बढी माइक्रोप्लास्टिक फेला
काठमाडौँ, असार ७ । सिसाका बोतलमा बिक्री हुने पानी, सोडा, बियर, जाँडरक्सी जस्ता पेय पदार्थमा प्लास्टिकको बोतलको तुलनामा अझ धेरै माइक्रोप्लास्टिक फेला परेको एक...
बजेट निर्माणलाई अनावश्यक ढंगले उछालिएकोप्रति मन्त्री ढकालको गम्भीर आपत्ति
दाङ, १६ असार । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारको बजेट निर्माण प्रक्रियालाई कपोकल्पित ढंगले अनावश्यक विवादमा तानिएकोप्रति गम्भीर ध्यानाकर्षण...
प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य
दाङ, १८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको...
एक मिनेटमै टुंगियो काठमाडौँ महानगरको कार्यपालिका बैठक
असार २८, काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज जम्मा एक मिनेटमै सम्पन्न भएको छ। महानगर प्रमुख बालेन शाहले बैठक प्रारम्भ गर्दै आउँदो असार २९ गते...
धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा
विमल योगी
दाङ, ३० असार । दाङको प्रसिद्ध धार्मिक स्थल धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा पुगेको छ।
मन्दिर...
नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन
काठमाडौं, असार ११ । नेपाल प्रहरीका २२ कर्मचारी लामो समयदेखि गैरहाजिर रहँदै सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। ती कर्मचारीलाई...
घोराहीका कृत्रिम जलाशय अध्ययनमा भजनी र टीकापुर नगरप्रमुखसहितको टोली
घाेराही, साउन २१ । कैलालीको भजनी र टीकापुर नगरपालिकाबाट घोराही उपमहानगरपालिकामा अध्ययन अवलोकनका लागि आएका जनप्रतिनिधि र कर्मचारीलाई स्वागत गर्दै असल अभ्यासका अनुभवहरू आदानप्रदान...
















