सालका काठसहित तीनजना पक्राउ

दाङ, ८ माघ । अवैधरुपमा कटान गरिएको सालका काठसहित दाङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घोराही उमनपा–१२ हिलेखर्कबाट नारायणपुरतर्फ रा १ ह ५३७५...

छात्रवृत्ति कार्यान्वयन भएनभएको अनेरास्ववियुले अनुगमन गर्छ : महासचिव

दाङ, २३ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका महासचिव नरेश रोकायले संस्थागत विद्यालयमा दश प्रतिशत छात्रवृत्ति कार्यान्वयन भएनभएको अनेरास्ववियुले अनुगमन गर्ने बताउनु...

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

काठमाडौं, २४ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा...

बुद्ध हस्पिटल विरुद्ध समाचार लेख्ने भोजराज थापाद्वारा संचालित मेचीकालीलाई कारबाही गर्ने प्रेस काउन्सिलको चेतावनी

दाङ, १२ वैशाख । घोराही दाङमा सञ्चालित बुद्ध इन्टरनेशनल हस्पिटलका विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले भोजराज थापाद्वारा सञ्चालित मेचीकाली खबरलाई कारबाहीको...

मुख्यमन्त्री आचार्यद्वारा विभिन्न शक्ति पीठकाे दर्शन, पुरातात्त्विक सम्पदाकाे संरक्षण गरिने

अर्घाखाँची, २९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पीठहरुकाे दर्शन गर्नुभएको छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बाेकेका...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

दाङ, ६ फाल्गुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं ९हिउँदे० अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा...

अनियमितरुपमा विद्युत अवरुद्ध नगर्न सांसद पाेख्रेलकाे आग्रह

काठमाडौं, ६ चैत । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले अनियमितरुपमा विद्युत अवरुद्ध नगरिदिन आग्रह गर्नुभएकाे छ । बुधबार बसेकाे संसद बैठकमा बाेल्दै सांसद...

पाणिनि तपोभूमि सम्मेलनको तयारी अन्तिम चरणमा

अर्घाखाँची, २३ चैत । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश...

ज्ञानमालामा कविता र हिज्जे प्रतियोगिता सम्पन्न

घाेराही, ९ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा विभिन्न प्रतियाेगिताहरु सम्पन्न भएका छन् । विद्यालयकाे शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ७ देखि १०...

भारतमा बाढीपहिरो: ३० जनाको मृत्यु

जेठ १९, सोमबार — भारतमा दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ३० जनाको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार बाढी...

ताजा समाचार