काँग्रेस नेता गगन थापालाई पनि कोरोना संक्रमण
दाङ, १७ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमिति बैठकका लागि असोज १५ गते...
प्रधानमन्त्री निवासका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
दाङ, १७ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल...
प्रधानमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना
दाङ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल,...
विद्यालय खुलेसँगै स्वास्थ्य मापडण्डका बारेमा अनुगमन
तिर्थराज ज्ञवाली
मसुरीया( देउखुरी दाङ), १५ असोज । विद्यालय सञ्चालनमा आएपछि राप्ती गाउँपालिका शिक्षा शाखाले अनुगमन सुरु गरेको छ । विद्यालय सञ्चालनमा आएपछि विद्यालयले स्वास्थ्य...
दाङमा थपिए ४४ कोरोना संक्रमित
दाङ, २९ भदौ । दाङमा सोमबार एकैदिन ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा ती कोरोना...
दाङमा लकडाउन थप एकहप्ता थपियो : बिहान ६ देखि १२ बजेसम्म बजार खुल्ने
दाङ, २१ भदौ । दाङमा लकडाउन एकहप्ता थप गरिएको छ । थपिएको लकडाउनको स्वरुप परिवर्तन गरी बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खोल्न पाइने...
निषेधाज्ञा अटेर गर्ने छ जना व्यबसायीलाई एक महिना कैद, एक सय जरीवाना
पर्सा, १७ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले सक्रंमण रोग नियन्त्रण ऐन अन्तरगत सक्रंमण फैलाउन खाजेको आरोपमा मङ्लबार बीरगन्जका छ जना ब्यवसायीहरुलाई एक महिना कैद...
विनोद चौधरीलाई कोरोना संक्रमण
दाङ, १२ भदौ । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना...
राप्तीका केही गाउँ सिल, कोरोना समुदायमा पुग्नसक्ने खतरा
तिर्थराज ज्ञवाली
मसुरिया दाङ, १२ भदौ । राप्ती गाउँपालिकाका ३ वटा वडाका गाउँहरु सिल गरिएको छ । राप्ती गाउँपालिका बिपद् ब्यवस्थापन समितिको बिहीवार बसेको बैठकले...
दाङका १६ जनामा कोरोना संक्रमण
दाङ, १० भदौ । दाङमा आज १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको तुलसीपुर र घोराहीमा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।...














