https://xvamoney.xyz/776345230639204/

अति बिपन्न २ सय परिवारलाई दार्मा सरकारको राहत

दाङ, २२ साउन । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका बिपन्न परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले  ६ वटै वडाका २०० परिवारलाई राहत वितरण गर्ने...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

दाङ, १२ माघ । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणना-२०७८ को प्रारम्भिक नतिजा...

गाउँपालिकाका तीन स्थानमा सेवा केन्द्र स्थापना

दार्मा, २९ पुस । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका विभिन्न तीन स्थानमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरेको छ । साविकका भल्चौर, ढाकाडाम, दार्माकोट...

तुलसीपुरका मासु पसलको अनुगमन

दाङ, २९ पुस । तुलसीपुर उपमहानगरपालिका दाङले तुलसीपुर बजारको मासु पसलको अनुगमन गरेको छ । विहानै ५ बजे पासु पसल पुगेको उपभोक्ता हित संरक्षण...

ज्ञानमालाका विद्यार्थीले गरे खाद्यान्न सहयोग

महेश बस्नेत दाङ, माघ २० । ज्ञानमाला एकेडेमी घोराही १६ सर्राका विद्यार्थीहरुले घोराही उपमहानगरपालिका ३ कुहिरेपानीस्थित प्रेरणाका लागि अभियान नेपाललाई एक कार्यक्रमका बिच आज खाद्यान्न...

धारापानी महायज्ञबाट सवा ३ करोड रकम बचत

घोराही, १३ चैत । गत फागुन ११ देखि १८ गतेसम्म दाङको पाण्डबेश्वर मन्दिर धर्ना धारपानीमा सञ्चालन भएको महायज्ञबाट झण्डै सवा ३ करोड रुपैयाँ बचत...

लकडाउनमा समस्या भयो ? अब ‘एक कल समस्या हल’

दाङ, १९ वैशाख । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको समस्या भयो ? यदि भयो भने यस्तो समस्यामा दाङका युवाहरुले सुरु गरेको ‘एक कल समस्या...

बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने

दाङ, ५ वैशाख । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका...

सडक र विद्युतको जिम्मा संघीय सरकारकोः सांसद बस्नेत

सल्यान, ११ असार । सल्यान जिल्लाका संघीय सांसद एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले गाउँपालिकाको केन्द्र जोड्ने तथा रणनीतिक महत्वका ठुला सडकको जिम्मा...

प्रदेश ५ काे राजधानी दाङ, नाम लुम्बिनी दुईतिहाइले पास

दाङ, २० असोज । लामो समयको प्रतीक्षापछि प्रदेश ५ ले स्थायी राजधानी र नाम पाएकाे छ । आज बसेको प्रदेससभाले प्रदेसको राजधानी र नामकरण...

ताजा समाचार