https://xvamoney.xyz/776345230639204/

व्यवस्थित पशुपालन तालिम सम्पन्न

दाङ, २३ जेठ । घोराही उप–महानगरपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालित पशु व्यवस्थापन तालिमको आज समापन गरिएको छ । परम्परागत रुपमा जीवन निर्वाहका...

सीपलाई व्यवसायमा बदल्न नगर प्रमुख चौधरीको आग्रह

घोराही, २२ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सीपलाई व्यवसायमा रुपान्तरण गर्न आग्रह गर्नुभएको छ । अपांगता भएका व्यक्तिहरुका लागि २१ दिने सिलाई...

टेलिकमद्वारा ४ जिल्लामा नि:शुल्क इन्टरनेट सेवा

दाङ, २१ जेठ । नेपाल टेलिकमले देशमा विभिन्न चार जिल्लामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले भूकम्पबाट अति प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट...

दाङका ५० हजार युवा विदेश, ९० प्रतिशत मेलेसियामा

घोराही, २१ जेठ । दाङबाट ६ वर्षको अवधिमा ५० हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । २०६८ सालदेखि  २०७४  सम्ममा दाङबाट ५३ हजार...

दाङमा ५ केजी २०० ग्राम अफिमसहित ३ जना पक्राउ

दाङ, २१ जेठ । दाङमा अफिमसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ५ नं. प्रदेश अनुसन्धान समूह...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

दाङ, १९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बढेको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टितेल सबैमा प्रतिलिटर ३ रुपैयाँका...

कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

घोराही, १८ जेठ । विभिन्न राजनीतिक दल निकट दलित संगठनहरुले देश छुवाछुतमुक्त भएको लामो समय बितिसक्दा पनि जातीय विभेदका घटना भइरहेको भन्दै घटनामा संलग्नहरुलाई...

बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

घोराही, १८ जेठ । शैक्षिक सामग्रीकै अभावले विद्यालय जान नसकेका ३० जना बालवालिकालाई घोराही उपमहानगरपालिकाले स्कुल ड्रेससहित शैक्षिक सामग्री वितरण गरेको छ । घोराही उपमहानगरपालिका...

घोराही उपमहानगरमा वडाबाटै एकीकृत सम्पति कर

घोराही, १७ जेठ । घोराही उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर वडाबाटै उठाउन सुरु गरेको छ । जनतालाई घर आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्यले कर संकलनको...

वडास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ‘गोल्डेन स्टार’ प्रथम

तुलसीपुर, १५ जेठ । तुलसीपुर उप महानगरपालिका वडा नम्वर ११ को आयोजामा प्रावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ९ वटा विद्यालयको सहभागिता...

ताजा समाचार