इरानद्वारा इजरायलमा जवाफी आक्रमण, तनाव चुलियो
काठमाडौ । इजरायलले हिजो बिहान इरानमाथि हवाई आक्रमण गरेपछि इरानले त्यसको जवाफस्वरूप इजरायलमा आक्रमण गरेको छ। पछिल्लो केही समयदेखि दुवै देशबीच एकपछि अर्को आक्रमण...
अहमदाबाद विमान दुर्घटनाको ब्ल्याक बक्स फेला
अहमदाबाद, भारत । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त भएको विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको छ।
एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान अहमदाबादबाट...
ज्ञानमालाका विद्यार्थीद्वारा चित्रकला प्रदर्शन
घाेराही, ३० जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन्।
शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु...
बालबालिका स्वास्थ्य सुरक्षामा उत्कृष्ट लमही : राष्ट्रिय स्तरमा सम्मानित
दाङ, ३० जेठ । बालबालिकाको स्वास्थ्य सुरक्षामा देखाएको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनका आधारमा दाङको लमही नगरपालिकाले राष्ट्रिय स्तरमै गौरव गर्ने अवसर पाएको छ। स्वास्थ्य...
एमाले तुलसीपुर १४ ले रासायनिक मल उपलब्ध गराउन माग गर्ने
घाेराही, २९ जेठ । नेकपा एमाले तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १४ को बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा एमाले तुलसीपुर १४ वडा कमिटीका अध्यक्ष...
दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको ज्यान गयो
दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ । बाढीले स्कूल बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान...
लुम्बिनी सहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, जेठ २९ । देशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज सबै प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान...
दाङको घोराही–१३ मा निःशुल्क दाँत स्वास्थ्य शिविर हुने
दाङ, जेठ २७ । घोराही उप-महानगरपालिका वडा नं. १३ को समन्वयमा तथा सञ्जिवनी डेन्टलको आयोजनामा यही जेठ ३१ गते (शनिवार) दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य...
बंगलाचुलीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
दाङ, २८ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय...
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
जेठ २८, काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक सञ्चालन हुन सकेन। बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ।आजको...















