ओरेकमा झण्डै २ सय महिला हिंसाका मुद्दा
घोराही, १३ चैत । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला पुनर्स्थापना केन्द्र ओरेक दाङले एक वर्षमा झण्डै २ सय महिला हिंसाका मुद्दाहरु आएको...
धारापानी महायज्ञबाट सवा ३ करोड रकम बचत
घोराही, १३ चैत । गत फागुन ११ देखि १८ गतेसम्म दाङको पाण्डबेश्वर मन्दिर धर्ना धारपानीमा सञ्चालन भएको महायज्ञबाट झण्डै सवा ३ करोड रुपैयाँ बचत...
राप्तीमा संघीय सरकारसमक्ष विभिन्न योजना माग
तिर्थराज ज्ञवाली
मसुरिया (दाङ), १३ चैत । बुधवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५/७६ को १९औ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपूर्ण...
बालश्रम अन्त्यका लागि अभिभावकको चेतना बृद्धि आवश्यकः नगरप्रमुख चौधरी
किरण गौतम
घोराही, १३ चैत । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बालश्रम अन्त्यका लागि अभिभावकहरुको चेतनास्तर बृद्धि प्रमुख प्राथमिकता हुनुपर्ने बताउनुभयो । युनिसेफको सहयोग तथा...
किसानलाई घाँस मसिनो बनाउने मेसिन प्रदान
घोराही, १२ चैत । घोराही उपमहानगरपालिकाले ८ जना पशुपालक किसानलाई घाँस मसिनो पार्ने मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरेको छ । उपमहानगरको पशु सेवा...
सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव
घोराही, १२ चैत । दाङका विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । ग्रामिण...
६२औँ सरकारी दिवस मनाउने बारेमा छलफल
तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते आयोजना गरिने ६२औँ सरकारी दिवस मनाउने बारेमा छलफल गरिएको छ । राप्ती...
किशोरी क्रान्ति
दुर्गालाल केसी
कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् । सरकार र प्रहरीको...
मृतकका परिवारलाई सहयोग
तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी), ११ चैत । दक्ष फेसनलेवल ड्रेस डिजाइन गर्ने क्षमता रहेका युवा पिपरी निवासी ओमप्रकाश परियारको असामयिक निधन पश्चात सहयोग स्वरुप नेपाली...
समुदाय-प्रहरी पालिका समितिको बैठकः मदिरा नियन्त्रणका लागि नयाँ रणनिति निर्माण गरिने
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठक सोमबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिका अध्यक्ष...
















