कुपोषित बालबालिका फर्काउँदै प्रतिष्ठान
घोराही, ३ पुस । दाङको घोराहीमा सञ्चालित पोषणगृह डाक्टरको आवास बनेपछि कुपोषित बालबालिकाहरु सेवा नपाएर फर्कन थालेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालसँगै पोषणगृह पनि...
घोराहीबाट १४ बालश्रमिक उद्धार, पढाउने शर्तमा परिवारको जिम्मा
घोराही, २ पुस । घोराहीका विभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । घोराही उपमहानगरपालिका र युनिसेफको...
घोराही १० को नयाँ भवन उद्घाटन
घोराही, २८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १० को भवन निर्माण गरिएको छ । करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनको शुक्रबार...
इन्जिनियरहरुको प्रदेश तथा केन्द्रको निर्वाचन हुँदै
दाङ, २७ मंसिर । नेपाल इन्जिनियर्स एसोसियसनको ३२औं कार्यकारिणी केन्द्र र प्रदेशको निर्वाचन भोलि हुने भएको छ । नेपाल इन्जिरनियर्स एसोसियसन दाङ शाखाले घोराहीमा पत्रकार सम्मेलनको...
जिससद्वारा पेश्की फछ्यौटमा कडाइ
दाङ, २६ मंसिर । जिल्ला समन्वय समिति दाङले पेश्की फछ्यौट कार्यमा कडाइ गर्ने भएको छ । जिल्ला समन्वय समितिमा विभिन्न संघसंस्था, उपभोक्ता समिति र व्यक्तिको...
बुढा मगरको सम्झनामा श्रद्धाञ्जलीसभा
घोराही, २५ मंसिर । नेकपाका नेता तथा घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष स्वर्गीय लछिनप्रसाद बुढा मगरको सम्झनामा मंगलबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । तेह्रौ पुण्यतिथिका अवसरमा नेकपा...
ज्ञानमालामा मानवअधिकार शिक्षा
महेश बस्नेत
घोराही, २५ मंसिर । हरेक वर्ष झैं यस वर्ष पनि डिसेम्बर १० तारिख अर्थात् सोमबार विश्वभर अन्तराष्ट्रिय मानवअधिकार दिवस भव्य रुपमा मनाइएको छ ।...
बेलघारीमा जेसीजद्वारा पुस्तकालय हस्तान्तरण
घोराही, २४ मंसिर । त्रिभुवननर जेसीजले आज अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीमा यज्ञबहादुर बुढाथोकी स्मृति पुस्तकालय हस्तान्तरण गरेको छ ।
त्रिभुवननगर जेसिज र यज्ञबहादुर बुढाथोकीका छोरा...
घोराहीबाट १४ बाल श्रमिकको तत्काल उद्धार गर्ने तयारी
घोराही, २४ मंसिर । घोराहीका विभिन्न स्थानमा रहेका १४ जना बालश्रमिकलाई तत्काल उद्धार गरिने भएको छ । हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले...
रेडक्रस घोराहीमा पुनः चौधरी
घोराही, २२ मंसिर । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको आठौं उपशाखा सभा तथा अधिवेशनले थम्मन चौधरीलाई नै पुनः सभापतिमा चयन गरेको छ ।...















