पुनर्निर्माण गरिँदै धारपानी सुनकोटको भगवती मन्दिर
घोराही, २२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा पर्ने सुनकोट डाँडामा खड्गदेवी मन्दिरको भग्नावशेषलाई पुनर्निर्माण गरिने भएको छ । सो क्षेत्रलाई पर्यटकीय...
बालविवाह न्यूनिकरण गर्न अभिमुखीकरण
दाङ, २१ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी तालिम सुरु भएको...
जग्गाको बढ्दो खण्डीकरणलाई रोक्न स्थानीय सरकारलाई आग्रह
घोराही, २१ वैशाख । दाङमा बढ्दै गइरहेको जग्गा खण्डीकरण रोक्न नागरिकहरुले स्थानीय सरकारसँग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति दाङको आयोजना र फियान तथा...
कक्षा ११ र १२ को नेपालीको पूर्णाङ्क नघटाउन माग
दाङ, २० वैशाख । महेन्द्र बहुमुखी क्याम्पस दाङको नेपाली विभागले कक्षा ११ र १२ को अनिवार्य नेपाली विषयको पूर्णाङ्कलाई नघटाउन माग गरेको छ ।...
डेढ लाख दिने सहमतिपछि शव बुझे परिवारले
तुलसीपुर, २० वैशाख । बिहीबार तुलसीपुरस्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचारका क्रममा मृत्यु भएकी प्रेमा कुमाल कलौरीको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त...
शैक्षिक शुल्कको घोराहीमा उपमहानगरले अनुगमन गर्ने
घोराही, २० वैशाख । घोराही उपमहानगरपालिका क्षेत्रका सरकारी र निजी विद्यालयहरुले चर्को शुल्क लिएको भन्ने व्यापक गुनासो आएपछि उपमहानगरले त्यसको अनुगमन गर्ने भएको छ...
शिक्षा, स्वास्थ्य र खाद्यअधिकारको ग्यारेण्टी गर्न माग
घोराही, २० वैशाख । स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवालाहरुले घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङले...
स्वतन्त्र प्रेसबाट मात्रै नागरिकहरुको अधिकार सुरक्षित
घोराही, २० वैशाख । निष्पक्ष पत्रकारीताले मात्रै नागरिकहरुको अधिकारको रक्षा गर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार...
बिरामीको मृत्युपछि तनाव
तुलसीपुर, १९ वैशाख । तृलसीपुरमा एक बिरामीको उपचारमा लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले तनाव सिर्जना गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति...
बालमैत्री स्थानीय शासन अभिमुखीकरण सम्पन्न
दाङ, १९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा सञ्चालित दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज...















