भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै
काठमाण्डौ, भदाै २२ । भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस...
लैंगिक समानता घरबाटै थालौँः नगर प्रमुख चौधरी
घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैंगिक समानता घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । लैंगिक हिंसाबिरुद्धको १६ दिवसीय अभियान अन्तर्गत घोराही...
बालबालिकालाई अक्षराम्भ
दाङ, माघ २७ । वसन्त पञ्चमीको अवसरमा बालबालिकालाई अक्षराम्भ गराइएको छ । घोराहीको शान्ति निकेतन विद्यालयले २४ जना विद्यार्थीहरुलाई अक्षराम्भ गराएको छ ।विद्यालयका प्रिन्सिपल...
युवासंघको स्थापना दिवसमा आयोजित मैत्रीपूर्ण फुटवलमा पत्रकार समूह विजयी
घोराही, १ जेठ । युवा संघ नेपालको २८ औं स्थापना दिवसका अवसरमा घोराहीमा आयोजित मैत्रीपूर्ण फुटबलमा पत्रकारको समूह विजयी भएको छ । आयोजक युवा...
प्याब्सन घाेराहीद्वारा महाशाखा प्रमुखलाई स्वागत
घाेराही, २७ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख रामबहादुर हमाललाई स्वागत तथा...
लुम्बिनी प्रदेशमा भिएसओ नेपालसँग सहकार्य हुने
दाङ-लुम्बिनी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र लैङ्गिक समानता लगायतका सामाजिक क्षेत्रमा भिएसओ नेपालसँग सहकार्य गर्ने भएको छ ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयमा...
घोराही वडा नं.–१७ को भवन उद्घाटन, अबदेखि कर पनि वडाबाटै
घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १७ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चौघेरास्थित मन्दिर गेट अगाडि हरिद्वारमा निर्माण गरिएको करिब...
ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
घोराही, २ जेठ । दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराही लमही सडकखण्डको लमही नगरपालिका ६...
बालिका करणीको अभियोगमा घर्तीमगर पक्राउ
घोराही, २७ फागुन । दाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १९ की १४ बर्षिया बालिकालाई...
बालविवाह न्युनीकरणको सचेतना दिँदै दाङ महिला जेसीज
घोराही, १८ फागुन । बालविवाह गर्नेलाई कानून बमोजिम कारबाही नहुँदासम्म यस्ता घटना न्यूनीकरण नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दाङ महिला जेसिजले घोराही उपमहानगरपालिका १४...















