वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छाैं: मुख्यमन्त्री आचार्य
अर्घाखाँची, २१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनु भएको छ ।
शनिबार अर्घाखाँचीको डिभिजन...
साउनदेखि नियुक्त कर्मचारीलाई पेन्सन र उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने
काठमाडौँ, असार २० । आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको...
लुम्बिनीकाे बजेट बहुमतले पारित, बजेट वैज्ञानिक, आवश्यकता र औचित्यमूलक छः मुख्यमन्त्री आचार्य
दाङ, १८ असार । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं...
प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य
दाङ, १८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको...
देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असार १७ । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका...
बजेट निर्माणलाई अनावश्यक ढंगले उछालिएकोप्रति मन्त्री ढकालको गम्भीर आपत्ति
दाङ, १६ असार । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारको बजेट निर्माण प्रक्रियालाई कपोकल्पित ढंगले अनावश्यक विवादमा तानिएकोप्रति गम्भीर ध्यानाकर्षण...
सुनमा लगाउन लागिएको विलासिता कर र पत्थरमा भ्याट हट्नुपर्छ : प्रियासन
घोराही, १६ असार । सरकारले आउँदो आर्थिक वर्षबाट सुनमा बिलासिता कर अनि पत्थरमा भ्याट लगाउन लागेकोमा दङालीहरुले यसको कडा शव्दमा बिरोध गरेका छन् ।...
पर्याप्तरूपमा रासायनिक मल पाउन नसकेकाे किसानहरूकाे गुनासाे
विमल याेगी
दाङ,१४ असार । दाङका किसानहरूले प्रयाप्त रूपमा रासायनिक मल पाउन नसकेकाे गुनासाे गरेका छन् । प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटिले घाेराही १३...
लुम्बिनी प्रदेशमा भिएसओ नेपालसँग सहकार्य हुने
दाङ-लुम्बिनी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र लैङ्गिक समानता लगायतका सामाजिक क्षेत्रमा भिएसओ नेपालसँग सहकार्य गर्ने भएको छ ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयमा...
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख धरौटीमा रिहा
काठमाडौँ, असार १२ । पतञ्जलि योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ...
















