https://xvamoney.xyz/776345230639204/

तुलसीपुर ८ मा एमालेका धर्मराज वलीसहित सम्पूर्ण प्यानल विजयी

दाङ, ७ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को अध्यक्षमा धर्मराज वली विजयी हुनुभएको छ । नेकपा एमालेका तर्फबाट उम्मेद्वार बन्नुभएका वलीसहित महिला...

सकियो जनप्रतिनिधिहरुको पाँचवर्षे कार्यकाल

दाङ, ५ जेठ । स्थानीय तहको पुनर्संरचना पश्चात भएको निर्वाचनबाट चुनिएका स्थानीय तहका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल आज पूरा हुँदैछ । देशभरका ७ सय ५३...

घोराहीको मेयर उपमेयरसहित १३ वडामा एमाले विजयी

तुलसीपुर, ५ जेठ । घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । गएराती अवेर सकिएको अन्तिम मतगणनाको मतपरिणाम अनुसार मेयरमा एमालेका...

घोराही १४ मा एमाले र १९ मा गठबन्धन विजयी

दाङ, १ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा नेकपा एमालेका उम्मेद्वार भानसिङ बुढा विजयी हुनुभएको छ । बुढाले ३ सय २० मतान्तरले...

एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

दाङ, ३० वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गर्नुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ विजौरीको ख...

कांग्रेसले माैन अवधिमा तेलियामा भत्यार लगायाे

दाङ, २८ वैशाख । निर्वाचन आचारसंहिता विपरीत माैन अवधिमा नेपाली कांग्रेसका उम्मेदवारले गाउँमा भत्यार लगाउन थालेका छन् । लमही नगरपालिका-९ तेलियास्थित पुनिराम चाैधरीकाे घरमा...

आचारसंहिता लत्याउँदै प्रदेशसभा सदस्य मौन अवधिमा गठबन्धनको प्रचारमा (भिडियोसहित)

दाङ, २८ वैशाख । निर्वाचन आचारसंहिता लत्याउँदै मौन अवधिको समयमा लुम्बिनी प्रदेश सभा सदस्य तथा कानुन समितिका सभापति दामा शर्मा गठबन्धनको प्रचारमा हिँड्नुभएको छ...

‘हिजो धम्काएर चन्दा मागे, आज भोट माग्छन्’

‘पहिले चन्दा माग्न र हाम्रो घरबार लुट्न आउने माओवादी नेताहरु अहिले लाइन लागेर भोट माग्न आउँछन् । फकाउन खोज्छन् । हामी ती दिन कसरी...

परितर्वन संस्थागत गर्दै वडाको विकासमा लाग्नेछौंः गौतम

दीपक गौतम दंगीशरण गाउँपालिका वडा नं. ५ वडाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र चुनावी तयारी के छ ? हामीले जनभेटघाटको कार्यक्रम सकिसकेका छौं । जनतालाई भेटेर आफना एजेण्डा राख्ने...

तुलसीपुर १७ का उम्मेद्वार चौधरीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

घोराही, २७ वैशाख । नेकपा एमाले तुलसीपुर उमहागरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष पदका उमेदवार लबरु चौधरीको निधनप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको...

ताजा समाचार