https://xvamoney.xyz/776345230639204/

राप्ती गाउँपालिकामा भूमिहीनका लागि जग्गा नाप नक्सा सुरु

तिर्थराज ज्ञवाली चैते शान्तिपुर (दाङ), २४ फागुन । राप्ती गाउँपालिका क्षेत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको...

केन्पो खुकुरी मार्शल आर्ट्स संघ लुम्बिनी अध्यक्षमा श्रेष्ठ

राजन जि मगर दाङ, २३ फागुन । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विवेक श्रेष्ठ निर्वाचित हुनुभएको छ । अधिवेशनले विवेक श्रेष्ठको अध्यक्षतामा...

घोराही ९ मा काँग्रेस, माओवादीका ७१ जना एमालेमा प्रवेश

दाङ, १५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ९ मा विभिन्न पार्टी परित्याग गरी ७१ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश...

उत्पीडित जातीय मुक्ति समाजकाे लमही नगर भेला सम्पन्न

देउखुरी, १४ फागुन । नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम लमही नगरभेला आज शनिवार लमहीमा सम्पन्न भएको छ । भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि...

नवनियुक्त उपकुलपतिलाई उवासंघको स्वागत तथा सम्मान

दाङ, १४ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । आज...

महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा पौडेल

दाङ, १४ फागुन । महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा सुशीला पौडेल निर्वाचित हुनुभएको छ । सञ्जालको शनिबार घोराहीमा सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा...

‘एक वडाः एक चौतारी’ अन्तर्गत घोराही र बंगलाचुलीमा पालिका कमिटी गठन

दाङ, ११ फागुन । ‘एक वडा एक चौतारी सदस्य’ अभियान अन्तर्गत घोराही र बंगलाचुली गाउँपालिकास्तरीय प्रेस चौतारीको कमिटी गठन गरिएको छ । घोराही उपमहानगरमा चौतारी...

धानबालीको क्षति विवरण पठाउन दाङका सबै पालिकालाई पत्र

दाङ, ४ कात्तिक । अविरल परेको वर्षाका कारण दाङमा धानबालीमा भएको क्षतिको विवरण संकलन गरी पठाउन सबै पालिकालाई पत्राचार गरिएको छ । कृषि ज्ञान...

दार्मा गाउँपालिकाले ल्यायो ३९ करोड ७० लाख ४० हजारको बजेट

दाङ, ११ असार । दार्मा गाउँपालिका सल्यानले आ.व. २०७८/०७९ का लागि ३९ करोड ७० लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । दार्मा गाउँपालिका...

दार्माको नीति कार्यक्रम सार्वजनिक : उत्पादन र नागरिक स्वास्थ्यमा विशेष जोड

दाङ, ९ असार । दार्मा गाउँपालिका सल्यानले उत्पादनलाई विशेष महत्व दिँदै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आ.व. २०७८/०७९ को नीति...

ताजा समाचार