प्रज्ञानकाे मावि स्तरीय छात्रा कबड्डी प्रतियोगिता सम्पन्न
घाेराही, २१ माघ । घाेराही उपमहानगरपालिका वडा नं. १३ बडहरामा रहेकाे प्रज्ञान एकेडेमीले कबड्डी प्रतियाेगिता सम्पन्न गरेकाे छ।
प्रज्ञान एकेडेमीले आफ्नाे प्रथम वार्षिकोत्सवका अवसरमा घाेराही...
नारायणपुरमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता
घोराही, १५ माघ । नारायणपुर क्षेत्रस्तरीय निजी तथा संस्थागत विद्यालय संगठनले बिहीबार अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता पशुपति विद्याश्रम र...
दीपशिखाको ३३ औं वार्षिकोत्सव सम्पन्न
घोराही, ११ माघ । दीपशिखा आवासीय माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता तथा पूर्व...
सनराइज एकेडेमीले मनायाे १५ औं वार्षिकाेत्सव
घाेराही, ११ माघ । घोराही उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको सनराइज एकेडेमीले १५ औं वार्षिकाेत्सव मनाएकाे छ । वार्षिकाेत्सवका अवसरमा एकेडेमीले खेलकुद सप्ताहसँगै...
राष्ट्रिय सभा निर्वाचन लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित
दाङ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीनवटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी...
मुलुकलाई दुर्घटनाबाट जोगाउन निर्वाचनलाई सदुपयोग गरौँ–महासचिव पोखरेल
घाेराही, १० माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गर्नुुभएकाे...
सनराइज एकेडेमीमा रक्तदान, आइतबार वार्षिकोत्सव
घाेराही, १० माघ । घाेराही उपमहानगरपालिका १२ हापुर तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ।
माघ ११ गते आइतबार आफ्नाे...
पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण
घाेराही, ७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगरले पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण दिएकाे छ ।
प्याब्सन घाेराहीकाे बृहत बाल...
वक्तृत्वकला प्रतियोगितामा ज्ञानमालाकी अदिति केसी प्रथम
दाङ, ६ माघ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले घोराहीमा आयोजना गरेको मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीकी कक्षा १०...
एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने
दाङ । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशव्यापी युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशस्तरीय युवा परिचालन...
















