दाङ, १९ पौष । नेपालगञ्जको भेरी अस्पतालमा दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पाँच दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी लमही नगरपालिका–८ की ६५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस