दाङ प्रहरीले बिलबिजकबिनाको सामान नकिन्न र लुटिएका सामग्री फिर्ता गर्न आग्रह
घोराही, असाेज ३ । जिल्ला प्रहरी कार्यालय दाङले हालैको जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संस्थाबाट लुटिएका सामग्री बजारमा देखा पर्न थालेको भन्दै बिलबिजकबिना...
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
कामाडाैँ, ६ असाेज । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले...
जाजरकोटमा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दिदीबहिनीको ज्यान गयो
काठमाण्डौ, ११ असाेज । जाजरकोटमा एकै घरका दिदीबहिनीको पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ज्यान गएको छ । स्थानीय समाकोट खोलामा हिजो दिउँसो पौडी खेल्न...
घरघरमा लक्ष्मीपूजा मनाइँदै
दाङ, ३ कार्तिक । अाज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँशीको रातलाई सुखरात्री...
छ महिनामै प्रियासनका चार कृति सार्वजनिक
काठमाडौँ, २९ मंसिर l नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नुभएका उपन्यासकार सबिन प्रियासनले यस वर्ष ६ महिनामै चारवटा कृतिहरू बजारमा ल्याउनुभएको छ। प्रियासन्ले...
प्रजातन्त्र दिवसमा हाजिरीजवाफ प्रतियोगिता
घाेराही, ७ फागुन । घोराही उपमहानगरपालिका १६, सर्रा स्थित ज्ञानमाला एकेडेमीमा प्रजातन्त्र दिवसको अवसरमा अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयमा गठित सिर्जनशील बाल क्लबको...
पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
दाङ, १४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–११...
कलश सहकारीकाे स्थापना दिवसमा रक्तदान
विमल याेगी
दाङ, १४ असार । घाेराही स्थित कलस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको...
शिक्षक संगठनले तीजगीत तथा नृत्य प्रतियोगिता गर्दै, विभिन्न उपसमिति गठन
विमल याेगी
दाङ, ६ भदाै । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिले यहीँ भदौ १३ गते आयोजना गर्न लागेको वडा स्तरीय तीजगीत तथा नृत्य...
अम्बकेश्वरी क्याम्पस र एसियन स्कुलद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ७१ हजारभन्दा बढी सहयोग
घोराही, २६ भदाै । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय...
















