मानव सेवा आश्रममा जेसीजको स्वास्थ्य शिविर, ४२ जनाले लिए सेवा
दाङ, ३० असोज । दाङको घोराही उपमहानगरपालिका– १० स्थित मानव सेवा आश्रममा मानसिक स्वास्थ्य तथा अर्थोपेडिकसम्बन्धी स्वास्थ्य शिविर भएको छ । त्रिभुवननगर जेसीजको आयोजनामा...
नमुनामा दशै मिलन तथा शुभकामना आदानप्रदान
घाेराही, २९ असाेज । घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयले विजयादशमी, दीपावली तथा छठ पर्वकाे अवसरमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे...
त्रिभुवननगर जेसीजको रक्तदान तथा रक्त परीक्षण शिविर सम्पन्न
घोराही, २७ असाेज। त्रिभुवननगर जेसीजको आयोजनामा सञ्चालित स्वास्थ्य सप्ताह २०२६ अन्तर्गत तेस्रो दिन बृहत् रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवननगर जेसीजको...
भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा
दाङ, २७ असोज । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ।
संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता...
घोराहीको दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा
घोराही, २६ असोज । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा आएको छ। सरोज केसी र अजिता गिरीद्वारा सञ्चालित उक्त...
घोराहीमा सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा
घोराही, २७ असोज । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्प नजिकै सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा आएको छ। सफल युवा व्यवसायी...
लोकतन्त्रको रक्षाका लागि गणतन्त्र पक्षधर दलबीच सहकार्य आवश्यक : शंकर पोखरेल
विमल योगी
दाङ, २७ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षाका लागि गणतन्त्र पक्षधर राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको छ।
प्रेस...
मौलिक संस्कृति जोगाउन मातृ शक्ति भूमिका महत्वपूर्ण : महासचिव पोखरेल
गोकर्ण पौडेल
तुलसीपुर, २६ असाेज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न मातृशक्तिकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे ।...
गुरुकुलका विद्यार्थीको चारदिने बन्द शिविर सम्पन्न
घोराही, २६ असोज । गुरुकुल एकेडेमीका कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको चारदिने बन्द शिविर सम्पन्न भएको छ। गुरुकुल एकेडेमी घोराही, लमही...
प्याब्सन घोराहीको दशै मिलन कुलपानीमा, चाडपर्वले आत्मीयता बढाउने
दाङ, २६ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीले विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा दशै मिलन...
















