कैलाली कारागारमा सुरक्षाकर्मीको प्रवेश, कैदीबन्दीको गणना चल्दै
काठमाण्डाै, साउन २५ । एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते हुने गरी झडप भएको कैलाली कारागारभित्र सुरक्षाकर्मी प्रवेश गरेको छ । अस्ति...
नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
काठमाण्डौ, भदाै १ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड...
घोराहीमा प्याब्सनको विरोध, कालो झन्डासहित सवारी साधन र्याली(तस्बिरहरू)
भरत वली
दाङ, भदौ ६ । शिक्षा विधेयकका प्रावधान निजी विद्यालयको हित विपरीत रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले दाङको घोराहीमा...
भारतका विभिन्न जिल्लामा अविरल वर्षा, राजस्थानका सबै विद्यालय बन्द
भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी आएको छ । राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको...
घोराहीमा शनिबार विद्युत आपूर्ति आंशिक रुपमा अवरुद्ध हुने
दाङ, भदाै १३ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रदेश वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत घोराही वितरण केन्द्रले आगामी शनिबार घोराही क्षेत्रमा आंशिक रुपमा...
तुलसीपुरलाई सडक आश्रित मानवमुक्त घोषणा गरिने
तुलसीपुर, भदौ १७ । तुलसीपुर उपमहानगरपालिकालाई आगामी भदौ २८ गते सडक आश्रित मानवमुक्त नगरका रूपमा घोषणा गरिने भएको छ।
उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले घोषणा समारोहलाई सफल...
व्यावसायिक र सिर्जनशील प्रशासन’ नारासहित २२औं निजामती सेवा दिवस
काठमाडौं, भदौ २२ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ मूल नारासहित २२औं निजामती सेवा दिवस आज देशभर मनाइयो। यस अवसरमा सिंहदरबारबाट प्रभातफेरी...
त्रिभुवन विमानस्थल संचालनमा
काठमाडौँ, भदौ २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सञ्चालन सुरू गरिएको जानकारी दिएको...
दाङमा विभिन्न ठाउँमा गरी ९९ कैदी पक्राउ
दाङ, भदौ २९ । जेन–जी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट फरार भएका २ सय ५३ जना कैदीबन्दीमध्ये हालसम्म ८३ जना पक्राउ परेका छन् । अझै...
वैशाखपछि भएका विपदका घटनामा घटनाबाट २ सय ४३ जनाको ज्यान गयो
काठमाण्डौ, असोज २ । यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा भएका विपदका घटनाबाट दुई सय ४३ जनाको ज्यान गएको छ । यस्तै २४...
















