एमाले कार्यालयमा फर्फरायो देशकै ठूलो झण्डा
काठमाडौं, भदौ ३१ । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ।
नेपाल ट्रेड...
सिर्प प्रहरी चौकीद्वारा बालविवाह न्यूनीकरणका लागि सडक नाटक सम्पन्न
राेल्पा, भदाै ३१ । रोल्पाको लुङ्री गाउँपालिका–२ र गोकुल माध्यमिक विद्यालयको समन्वयमा सिर्प प्रहरी चौकीले बालविवाह न्यूनीकरणका विषयमा सडक नाटक कार्यक्रम सम्पन्न गरेको छ।...
सरकारको आह्वान : निजी क्षेत्र उच्च मनोबलसहित अगाडि बढ्नू
काठमाडौँ, भदौ ३१ । सरकारले निजी क्षेत्रलाई उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा....
तुलसीपुर राजश्व कार्यालयमा सेवा ठप्प : पुनःसञ्चालनलाई १० दिन
तुलसीपुर, भदाै ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरले भौतिकरूपमा सेवा सञ्चालन गर्न कम्तीमा १० दिन अझै...
घोराहीमा तोडफोडकाे अवस्था पछि अत्यावश्यक सेवा जारी, क्षतिको विवरण सार्वजनिक
घोराही, भदाै ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रभावित घोराही उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू भने जारी रहेको जनाएको छ । सोमबार आयोजित सर्वपक्षीय–सर्वदलीय...
दाङका दुई ठूला पूर्वाधार आयोजना बजेटअभावमा रोकिए
घोराही, भदाै ३१ । दाङस्थित शहरी विकास तथा भवन कार्यालयले ठेक्का लगाएका ग्रामीण विकास तथा साना शहरी पूर्वाधार निर्माणका दुई ठूला आयोजनामा बजेट अभावका...
साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो
काठमाण्डौ, भदाै ३१ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका...
ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने
काठमाण्डाै, भदाै ३० । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ...
विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्नू : मन्त्रालय
काठमाण्डाै, भदाै ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन...
तुलसीपुरमा कुलोमा डुबेर ३ वर्षीय बालकको मृत्यु
तुलसीपुर,भदौ ३० । दाङको तुलसीपुरमा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालयका अनुसार मृतक तुलसीपुर–७ गणेशपुरका बालाराम भण्डारीका ३ वर्षीय छोरा...
















