दाङ जिल्ला अदालतबाट चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध
दाङ, भदौ ३० । दाङ जिल्ला अदालत, घोराहीले तोडफोड र आगलागीका कारण अदालतमा रहेका विभिन्न सामग्री चोरी/लुटपाट भएको भन्दै ती सामग्री तत्काल फिर्ता गर्न...
दाङमा आन्दोलनकारीद्वारा खानेपानी कार्यालयमा तोडफोड र आगजनी, सेवा अवरुद्ध
दाङ, भदौ ३० । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा लागेको आगोले भित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। भदौ २४ गते...
आन्दोलनको आगो : दाङमा ६० भन्दा बढी सवारी साधन जले
घोराही, भदौ ३० । घोराहीमा जेन–जी आन्दोलन उग्रिँदा ठूलो क्षति भएको छ । भ्रष्टाचार निवारण तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने मागसहित सुरु भएको...
घोराही बजार चहलपहलमा फर्कियो
घोराही, भदौ ३० । घोराही बजार क्षेत्रहरूमा चहलपहल बद्दै गएको छ । आइतबार साँझसम्म पनि घोराही बजारमा भीडभाड कायमै देखिएको थियो । पैदल यात्रुका...
आगलागीले सरकारी सेवा प्रभावित, करोडौँको क्षति
दाङ, भदौ ३० । तुलसीपुरमा भएको आगलागीका कारण सवारी नम्बर प्लेट, ब्लुबुक नवीकरणलगायतका सेवा ठप्प भएका छन्। भवन र उपकरण जलेर नष्ट भएपछि हजारौं...
दाङमा सुपथ मूल्य पसल सुरु, उपभोक्तालाई आंशिक राहत
दाङ, भदौ ३० । दशैं, तिहार र छठलाई लक्षित गर्दै दाङमा यस वर्ष पनि सुपथ मूल्य पसल सुरु भएको छ। तर यसपालि उपभोक्ताले चामल,...
देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै
काठमाण्डौ, भदौ ३० । सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, भदौ ३० । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरु ठाउँमा...
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह, अन्यथा कारबाही हुने
काठमाण्डौ, भदौ ३० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा,...
मध्यरातमा सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा
काठमाण्डौ, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै...
















