लुम्बिनी प्रदेशको पाँच वर्षे आवधिक योजनाको नतिजा मिश्रित
घोराही, भदाै ९ । संघीयता कार्यान्वयनपछि लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०७६/७७ देखि पाँच वर्षका लागि तयार पारेको पहिलो आवधिक योजनाको नतिजा मिश्रित देखिएको छ...
घोराहीमा शनिबार विद्युत आपूर्ति आंशिक रुपमा अवरुद्ध हुने
दाङ, भदाै १३ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रदेश वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत घोराही वितरण केन्द्रले आगामी शनिबार घोराही क्षेत्रमा आंशिक रुपमा...
प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
काठमाण्डौ, भदाै १७ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता...
लुम्बिनी प्रदेशमा साउन महिनामा विपद्को कहर, ४३ जनाको ज्यान गयो
लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना...
घाेराहीसहित विभिन्न ठाउँमा आज पनि प्रदर्शन
घाेराही, भदाै २४ । हिजोको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा युवा पुस्ताले आज पनि प्रदर्शन थालेका छन्...
आजदेखि चहलपहल थप बढ्यो : सार्वजनिक गाडी चल्न थाले, सरकारी कार्यालय र विद्यालय पनि...
काठमाण्डाै, भदौ २९ । आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय...
ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने
काठमाण्डाै, भदाै ३० । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ...
दाङमा जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नको व्यापक खोजी
दाङ, ४ असोज । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्यलाई दाङ प्रहरीले तीव्ररूपमा अघि बढाएको जनाएको...
बेनिघाटमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द
काठमाण्डौ, ७ असाेज । धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द भएको छ । गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको धादिङ...
कामकाजमा लमही नगरपालिकाले सरकारी सवारी साधन मितव्ययी प्रयोग गर्न निर्देशन
लमही, ११ असोज । लमही नगरपालिकाले आफ्ना मातहतका सम्पूर्ण सरकारी सवारी साधन कार्यालयका कामकाजमा मात्र प्रयोग गर्न र इन्धन खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको...
















