https://xvamoney.xyz/776345230639204/

घोराही उपमहानगरद्वारा नगर प्रोफाइल सार्वजनिक

घोराही, ३० फागुन । घोराही उपमहानगरपालिकाले नगर पाश्र्वचित्र तयार गरेको छ । करिव एक बर्ष लगाएर तयार गरिएको पाश्र्वचित्र शुक्रबार सार्वजनिक गरिएको थियो । घोराही उपमहानगरपालिका नगर...

सचेतना बृद्धिमा सामुदायिक प्रहरीको भूमिका अग्रणी

घोराही, २९ फागुन । सामुदायिक सेवा केन्द्र घोराही दाङको १६औँ साधारणसभा एवं आठौँ अधिवेशन वुधवार घोराहीमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष विष्णु पुनको...

घोराहीमा कक्षा ८ को परीक्षा चैत्र ३ गतेदेखि

घोराही, २९ फागुन । घोराही उपमहानगरपालिकाले कक्षा ८ को आधारभुत शिक्षा परिक्षा आगामी चैत्र ३ गते देखी सञ्चालन गर्ने भएको छ । परिक्षाको जानकारी...

यातायात र उपचार छुट कार्यान्वयनमा घोराही उपमहानगर

घोराही, २९ फागुन । सरकारले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई दिएको यातायात तथा स्वास्थ्य उपचार छुट कार्यान्वयनमा फितलो देखिएको छ । घोराही उपमहानगरपालिका...

पसल दर्ता गराउन कार्यस्थलमै पुगे कर्मचारी

घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले व्यवसाय दर्ता अभियानलाई तिब्रता दिएको छ । व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नु पर्ने भन्दै उपमहानगरले दैनिक कर्मचारीहरुलाई...

पर्यटकीय गन्तव्यको विकासमा जुट्दै घोराही उपमहानगर

घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकिय सम्पदाहरुको अध्ययन तथा पहिचान गर्न थालेको छ । नगरको पर्यटन शाखाले पर्यटकिय क्षेत्रको विकासका...

विप्लव समूहमाथि सरकारले लगायो प्रतिबन्ध

काठमाडौं, २८ फागुन । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह...

घोराहीमा ठेला व्यवसाय गर्न स्थान निर्धारण, बजारमा गुडाउन रोक

घोराही, २७ फागुन । घोराही उपमहानगरपालिकाले घोराही बजार क्षेत्रमा ठेला गुडाउनमा रोक लगाएको छ । उपमहागरको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित...

जातिय विभेद अन्त्य गर्नु प्रमुख दायित्वः नगर प्रमुख चौधरी

घोराही, २७ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कानुनले सबैलाई समान अधिकार दिएको भन्दै अब जातिय बिभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय...

घोराहीमा घडेरी मापदण्डः ८ मिटर मोहडा अनिवार्य

घोराही, २६ फागुन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा कित्ताकाट गर्दा ८ मिटर मोहडा र ८ धुरको क्षेत्रफल कामय हुने गरी घडेरीको मापदण्ड निर्धारण गरेको...

ताजा समाचार