https://xvamoney.xyz/776345230639204/

दार्मा खोलामा अब पक्की पुल !

सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको...

किसानसँगै कृषि पढ्ने विद्यार्थी

गोकर्ण पौडेल तुलसीपुर, १५ असार । सधैँ झोलाभरि किताब लिएर क्याम्पसमा पढ्ने जाने विद्यार्थी आज भने फरक दृश्यमा देखिए । सधैँ कलम हुने हातमा आज...

सिमलतारामा ४ बिगाह बारीमा पिडालु खेती

घोराही, १५ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारामा व्यवसायीक पिडालु खेती सुरुवात गरिएको छ । घोराही उपमहानगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा...

गाउँपालिकाका तीन स्थानमा सेवा केन्द्र स्थापना

दार्मा, २९ पुस । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका विभिन्न तीन स्थानमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरेको छ । साविकका भल्चौर, ढाकाडाम, दार्माकोट...

व्यावसायिक किसानलाई सहजरुपमा मल उपलब्ध गराउन सांसद पोख्रेलको माग

दाङ, २१ चैत । प्रतिनिधिसभा सदस्य माननीय मेनका कुमारी पोख्रेलले व्यावसायिक किसानहरुले रासायनिक मलको अभावमा अपेक्षित उत्पादन गर्न नसकेको बताउँदै सहज रुपमा मल उपलब्ध...

कृषिमा आधुनिकीकरण आवश्यक

घोराही, १८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले परम्परागत कृषि पेशालाई अन्त्य गरी कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ कृषकहरुलाई कृषि सचेतना तालिम दिएको...

मालिकामा रोपियो १२ सय ओखरका बिरुवा

दार्मा, २४ माघ । दार्मा गाउँपालिका सल्यानको मालिका सामुदायिक वनमा १२ सय दाँते ओखरका बिरुवा रोपिएको छ । सामुदायिक वनको २० हेक्टर क्षेत्रफलमा बिरुवा...

भुल्केमा निःशुल्क पशु स्वास्थ्य शिविर

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), २६ बैशाख । राप्ती गाउँपालिकाको भुल्केमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिका पशु स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्तर्गत वडा...

गाउँपालिकाद्वारा कार्यगत तालिमका विद्यार्थीहरुको बिदाइ

दार्मा, २३ फागुन । दार्मा गाउँपालिका सल्यानले भटेनरी जेटिए अध्ययनका क्रममा कार्यगत तालिम (ओजेटी)का लागि गाउँपालिकाको पशु शाखा आएका विद्यार्थीहरुलाई बिदाइ गरेको छ ।...

सल्यानको भदालेखोला पुग्यो कृषि सडक

राजकुमार ओली सल्यान, २ जेठ । सल्यानको भदाले खोलामा पहिलो पटक गाडी पुगेको छ । प्रदेस सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र रुकुमबाट विनियोजित २५ लाख...

ताजा समाचार