घोराहीमा ५ सय टेम्पोहरुलाई मात्रै चल्न दिइने
घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाले उपमहानगरपालिकामा दर्ता भएका अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्नदिने निर्णय गरेको छ । उपमहानगरपालिकाको टेम्पो तथा ई—रिक्सा व्यवस्थापन समितिको...
१६ लाख बढीको रिचार्जकार्डसहित युवक पक्राउ
घोराही, १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले १६ लाख बढीको रिचार्जकार्डसहित एक युवकलाई पक्राउ गरेको छ । घोराहीको एक वितरकबाट नेपाल टेलिकमको रिचार्जकाड...
चौरजहारीमा १७ महिनापछि उडान
रुकुम, ७ कात्तिक । रुकुम पश्चिमको चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको छ । १७ महिनादेखि उडान सेवा रोकिएको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान...
घरदैलोमा पुगी नेपाल लाइफले दियो १२ लाख बढी भुक्तानी
घोराही, २१ असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले रोल्पाका कमला थापालाई बीमा बापतको १२ लाख बढी रकम हस्तान्तरण गरेको छ । नेपाल...
अनुगमन टोलीले चाउमिन उद्योग बन्द गरायो
घोराही, १८ असोज । घोराही उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाले बिहीबार चाउमिन उद्योगहरु अनुगमन गरेको हो । उपमहानगरका उपमप्रमुख तथा बजार...
झोले र पोके व्यापार रोक्न दाङ चेम्बरको माग
घोराही, ७ भदौ । दाङ चेम्बर अफ कमर्शले झोले पोके व्यापारीलाई निरुत्साहित गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर...
नेपाल लाइफले दियो १४ लाखको भुक्तानी
घोराही, ३ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले बागचौर १२ सल्यानकी नोखी वलीलाई बिमा वापतको १४ लाख रुपैयाँ प्रदान गरेको छ ।...
चार हजार तिर्दा नेपाल लाइफले दियो १३ लाखको भुक्तानी
घोराही, २० असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले चार हजार रुपैयाँ तिरेर बिमा गराएका तुलसीपुर १८ दूधरासका रुद्रवीर ठकुरीको परिवारलाई १३ लाख...
रोजगारको अवसर सिर्जना गर्न मुक्त कमलरीको माग
घोराही, २० असार । मुक्ती पछि आफुहरुले विभिन्न विधामा अध्ययन गरेर सिप सिकेको भन्दै मुक्त कमलरीहरुले रोजगारको अबसर सृजना गर्न स्थानिय सरकार सँग माग...
घोराही उपमहानगरद्वारा करिब डेढ अर्बको बजेट प्रस्तुत, चालुतर्फ साढे ९१ र पुँजीगतमा ५७...
घोराही, १० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि एक अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँको बजेट निर्धारण...
















