आवधिक योजना मस्यौदाः प्रदेश र जनताको समृद्धिको आधार

घोराही, १० मंसिर । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश र जनताको समृद्धिका  लागि अध्यावधिक योजना निर्माण गर्न लागिएको बताउनुभएको छ । प्रदेश...

रोटरीद्वारा १२ कोठे बाथरुम विद्यालयलाई उपहार

घोराही, ९ मंसिर । रोटरी क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीमा रहेको शहीद स्मृति आवासीय माध्यामिक विद्यालयमा १२ वटा छात्रामैत्री बाथरुम निर्माण गरिदिएको...

अब पेन्सनपट्टा धिताे राखेर ऋण

दाङ, ९ मंसिर । भूतपूर्व प्रहरीहरुले पेन्सनपट्टा धितो राखेर ऋण पाउने भएका छन् । माछापुच्छ्रे बैंकसँग शनिबार घोराहीमा भएको दुईपक्षीय छलफलमा यस्तो सहमति भएको हो...

भैलोको दानबाट ‘अंग्रेजी’

दाङ, ९ मसिर । तिहारमा भैलो खेलेर जम्मा गरेको दानले अभिभावकले ‘अंग्रेजी माध्यममा’ कक्षा चलाउने भएका छन् । घोराही उपमहानगरपालिका १९ राल्वाङका अभिभावकले तिहारमा...

सा‌ंसद केसीको क्षेत्र विकास योजना सार्वजनिकः सिचाई‌‌मा डेढ करोड

घोराही, ४ मंसिर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम दाङ क्षेत्र नं. ३ मा सिचाई योजनालाई प्राथमिकता दिइएको छ । कृषि उत्पादन क्षेत्र मानिने क्षेत्र...

अब घोराही उपमहानगरमा फोहरबाट ग्याँस

घोराही, ३ मंसिर । घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षभित्रै ग्याँस उत्पादन गर्नेगरी घोराही उपमहानगरपालिकाले नेपाल...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही, १ मंसिर । सातौँ राष्ट्रिय कर दिवस २०७५ का अवसरमा दाङको घोराही सिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित...

सामूहिक च्याउ खेतीमा दङाली महिलाहरु

दाङ, २८ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्वर ६ पक्वैका महिलाहरुले सामुहिक च्याउ खेती सुरु गरेका छन् । उनीहरुले एफ्वान साना किसान कृषक समूह...

देउसी खेलेर गाउँका सडकमा बत्ती

हापुरे , २८ कार्तिक । बबई गाउँपालिका वडा नं. ३ स्थित सचेतना युवा क्लबले देउसी भैलोबाट संकलित रकमले धनुवास गाउँको सडकमा बत्ती जडान गरेको...

विकास निर्माणलाई प्रभावकारी बनाइने

दाङ, २८ कार्तिक । जिल्ला अनुगमन समन्वय समितिले विकास निर्माण कामको प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । अनुगमन समन्वय समितिको बुधबार बसेको बैठकले इआए...

ताजा समाचार