संस्कृत विश्वविद्यालय र वनारस हिन्दु विश्वविद्यालयबीच सम्झौता

दाङ, २६ जेठ । नेपाल संस्कृत विश्वविद्यालय र भारतको वनारस हिन्दु विश्वविद्यालयबीच प्राज्ञिक ज्ञान आदानप्रदानका लागि सम्झौता भएको छ । संस्कृत विश्वविद्यालयका कूचलसचिव माधव...

मतदाता फकाउने हुकुमको तरिका

दाङ, १३ कार्तिक । आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनीधिसभाका उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्ष पार्न थालेका छन् । उम्मेदवारहरुले मतदाताको घरदैलोमा...

जनतालाई सेवा दिँदा कर्मचारी सहजकर्ताको भूमिकामा रहनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ, १४ कात्तिक । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव कृष्ण पौडेललको थारु आयोगमा सरुवा भएको छ । लुम्बिनी प्रदेशमा विगत पाँच...

आज देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

दाङ, ७ कात्तिक । सरकारले आजदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १...

प्रक्रिया नपुर्‍याएरै पसल सञ्चालन

घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाको अगुवाईमा बुधबार नारायणपुर र खैरा क्षेत्रका बजारहरुको अनुगमन गरिएको छ । उपमहानगरपालिकासहित उद्योग बाणिज्य संघ, प्रहरी र पत्रकारको...

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाण्डौं, भदौ १८ ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कदै...

अख्तियारमा एक वर्षमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता

काठमाण्डाै, ६ असाेज । गएको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता भएका छन् । आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश...

नेपाली सेनाको आग्रह– भोलि बिहान नामसहित सम्पर्क गर्न जेनजीलाई निर्देशन

काठमाडौँ, भदौ २५ । आगामी सरकार गठनको नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्दै विवादमा रहेका जेनजी समूहका प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्क गर्न आग्रह गरेको छ। जंगी अड्डा...

ज्ञानमालाले दियाे विद्यार्थीलाई बिमा रकम

घाेराही, ९ साउन । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटना बिमा रकमकाे चेक हस्तान्तरण गरेकाे छ । गत जेठ २२ गते घरमा खेल्ने क्रममा...

शिक्षा विधेयक पास नगरेसम्म अन्य बैठकमा सहभागी नहुने शिक्षा समितिकाे अदान

काठमाडौं, ५ भदौ । शिक्षा समितिका सदस्यहरू विद्यालय शिक्षा विधेयक पास नगरेसम्म अन्य बैठकमा सहभागी नहुने भएका छन् । अहिले खाना खानका लागि एक घण्टाका...

ताजा समाचार