तुलसीपुरको नयाँ आर्थिक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक
तुलसीपुर, असार ९ । आइतबार तुलसीपुर उपमहानगरपालिकाले आफ्नो १७औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख टीकाराम खड्काले...
गएराति केही ठाउँमा सामान्य वर्षा
असार १२ । गएको राति काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा सामान्य वर्षा भएको छ। पछिल्ला तीन घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा दोलखामा २१.४ मिलिमिटर...
गढवा गाउँपालिकाद्वारा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण
दाङ , असार २१ । “आर्थिक सहयोगको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने नारासहित गढवा गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत...
विदेश पठाइदिने भन्दै एक करोड ८२ लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
काठमाडौं, असार २३। विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेका दुई जना काठमाडौंबाट पक्राउ परेका छन्।...
दाङमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, एक वर्षमै ८१ जनाको मृत्यु
दाङ, असार ३२ । दाङ जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार मसान्तसम्म ३६० वटा सवारी दुर्घटना भएका छन्, जसमा ८१ जनाले ज्यान...
विषालु च्याउले दुई बालबालिकाको ज्यान लियो
दाङ, साउन ७ । रुकुम पूर्वको भूमे गाउँपालिका–५, भल्लेबाङस्थित माइती घरमा बस्दै आएकी ३५ वर्षीया रामकुमारी सुनारका दुई सन्तानको विषालु च्याउ सेवनबाट मृत्यु भएको...
रोल्पामा पहिलोपटक एसियाली बालसाहित्य सम्मेलन हुने
रोल्पा, साउन १३ । रोल्पामा पहिलोपटक एसियाली स्तरको बालसाहित्य सम्मेलन आयोजना हुने भएको छ। आगामी मंसिर १८ र १९ गते, रोल्पाको लिबाङमा हुने यो...
घोराहीमा तेस्रो जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप सुरु
घोराही, साउन २२ । तेस्रो दाङ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ घोराहीमा सुरु भएको छ। दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म...
नमुनाकाे तीज मिलन कार्यक्रम सम्पन्न
घाेराही, २९ साउन । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै शिक्षालयका प्रिन्सिपल...
अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा अनुगमन गरिने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि...
















