घोराहीमा तेस्रो जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप सुरु
घोराही, साउन २२ । तेस्रो दाङ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ घोराहीमा सुरु भएको छ। दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म...
नमुनाकाे तीज मिलन कार्यक्रम सम्पन्न
घाेराही, २९ साउन । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै शिक्षालयका प्रिन्सिपल...
अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा अनुगमन गरिने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि...
नेपालको भूमि प्रयोगमा सहमति अपरिहार्य : एमाले महासचिव पोखरेल
घाेराही, भदाै ७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालकै सहमति विना छिमेकी राष्ट्रहरूले नेपाली भूमि प्रयोग गर्नु अनुचित हुने बताउनु भएकाे छ ।...
यस वर्षको तीज शुरु, आज दर खाने दिन
काठमाण्डौ, भदाै ९ । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको...
त्रिभुवननगर जेसीजद्वारा सातदिने “तालिम म्याराथन–२०२५” आयोजना
दाङ, भदाै १३ । त्रिभुवननगर जेसीजले सातदिने ‘तालिम म्याराथन–२०२५’ आयोजना गर्ने भएको छ । युवामा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र जेसीजको पहिचानलाई लक्ष्य...
रोल्पामा बृहत आँखा शिविर सम्पन्न, पाँचजनालाई मोतिविन्दु शल्यक्रियाका लागि सिफारिस
भरत वली
रोल्पा, भदौ १६ । रोल्पामा बृहत आँखा शिविर सम्पन्न भएकाे छ । जिल्लाकाे राेल्पा नगरपालिका को १० नं वडा कार्यलय भवन धाबाङमा एकदिने...
व्यक्तिगत श्रम स्वीकृतिमा सरकारको कडाइ तयारी, विज्ञको प्रश्न
काठमाडौं, भदाै १८ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रणालीमा सरकारले कडाइ गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदबाट राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।
हिजोदेखि शुरू भएको 'जेन जी' पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश...
सार्वजनिक यातायात सञ्चालन सँगै जनजीवन सामान्य बन्दै
दाङ, भदौ २८ । गत मंगलबारदेखि अवरुद्ध दाङका केहि क्षेत्रहरुमा शनिबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बिहानै देखि सार्वजनिक...
















