अनियमितरुपमा विद्युत अवरुद्ध नगर्न सांसद पाेख्रेलकाे आग्रह
काठमाडौं, ६ चैत । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले अनियमितरुपमा विद्युत अवरुद्ध नगरिदिन आग्रह गर्नुभएकाे छ । बुधबार बसेकाे संसद बैठकमा बाेल्दै सांसद...
मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु
अर्घाखाँची, ५ चैत । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल...
एसइइ परीक्षालाई मर्यादित बनाउन आह्वान
दाङ, ४ चैत । शिक्षा विकास तथा समन्वय इकाइ, दाङले आगामी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)लाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन...
सडक दुर्घटनामा १४ जना घाइते
दाङ, ४ चैत । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा आज भएको बस दुर्घटनामा १४ जना घाइते भएकाछन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुरतर्फ...
लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी
काठमाडौँ, ४ चैत । संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानुन बनाउन लागेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा...
हार्डवयर तथा पेन्ट व्यवसायीकाे साधारणसभा सम्पन्न
दाङ, २ चैत । घाेराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिकाे चाैथाे साधारणसभा शनिबार घाेराहीमा सम्पन्न भएकाे छ ।
समितिका अध्यक्ष दामाेदर केसीकाे अध्यक्षता एवम् दाङ...
मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुनः मुख्यमन्त्री आचार्य
दाङ, २९ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले...
होटल व्यवसाय आर्थिक विकासकाे मुख्य आधार : मेयर चाैधरी
घोराही, २८ फाल्गुन । घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले होटल व्यवसाय आर्थिक विकासको मुख्य आधार रहेकाे बताउनुभएको छ । दाङ देउखुरी हाेटल व्यवसायी समितिद्वारा नवनिर्वाचित कार्यसमितिकाे...
बजार व्यवस्थापनका बिषयमा अन्तरक्रिया
घाेराही, २८ फाल्गुन । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला...
मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली
बिराटनगर, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सरकार तीव्र गतिमा काम गर्दै मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध रहेको...
















