घोराहीबाट तालबाङ जाँदै गरेको जिप दुर्घटना, ६ जना गम्भीर घाइते
भरत वली
घाेराही, साउन २८ । घोराहीबाट राेल्पाकाे तालबाङतर्फ जाँदै गरेको जिप आज (बुधबार) दिउँसो १ बजेर ५० मिनेटमा दुर्घटनामा परेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय...
लुम्बिनी प्रदेश ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
दाङ, भदौ ६ । लुम्बिनी प्रदेशलाई बिहीबार एक कार्यक्रमकाबीच ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश’ घोषणा गरिएको छ। यसअघि मधेस प्रदेश पहिलो घोषणा भएको...
लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
काठमाण्डौ, भदाै ७ । लगानी बोर्ड बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत...
राप्ती गाउँपालिकामा सामूहिक सखरखण्ड खेती सुरु, कृषक आत्मनिर्भरतातर्फ
दाङ, भदौ ९ । दाङको राप्ती गाउँपालिकामा खाली जमिन उपयोग गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती थालिएको छ ।
गाउँपालिकाको वडा नं. २ कठाहा...
सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती
महेश बस्नेत
घाेराही, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन...
संघीय शिक्षा ऐनको विरोधमा घोराही बजारमा निजी विद्यालयको सडक प्रदर्शन
भरत वली
घोराही, भदाै १६ । संघीय शिक्षा ऐनको प्रावधानविरुद्ध देशभर आन्दोलन चर्किंदै जाँदा दाङको घोराहीमा रहेका निजी तथा आवासीय विद्यालयले कालो झण्डा र कालो...
राजमार्ग छेउँका होटलमा सरसफाइको लापरबाही, बिग्रिएको मासु र म्याद नाघेको पेय फेला
घोराही, भदाै २३ । राप्ती गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग छेउको न्यू लुम्बिनी होटलमा करिब पाँच हजार रुपैयाँ मूल्य बराबरको गन्हाउने मासु फेला परेको छ।...
जेनजी प्रतिनिधिसँग आज वार्ता : आगामी सरकार गठन प्रक्रियाबारे छलफल हुने
काठमाण्डौ, भदाै २५ । ‘जेन्जी’ प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने भएको छ । गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग सामान्य...
दाङमा जेन–जी आन्दोलनपछिको क्षतिग्रस्त संरचना सफाइ सुरु
दाङ, भदाै २८ । जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका तुलसीपुरका विभिन्न संरचनामा शुक्रबारदेखि सरसफाइ कार्य थालिएको छ । राजनीतिक दलहरूले पहल गरी केही...
घोराही–१० वडा कार्यालयमा सरसफाइ, सेवा पुनः सञ्चालनको तयारी
दाङ, असोज १ । घोराही उपमहानगरपालिका–१० स्थित वडा कार्यालयमा बुधवार सरसफाइ गरिएको छ । भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएको...
















