प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसँग जाेडाैं: मुख्यमन्त्री आचार्य

बाँके, ३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको...

धारापानी महायज्ञबाट सवा ३ करोड रकम बचत

घोराही, १३ चैत । गत फागुन ११ देखि १८ गतेसम्म दाङको पाण्डबेश्वर मन्दिर धर्ना धारपानीमा सञ्चालन भएको महायज्ञबाट झण्डै सवा ३ करोड रुपैयाँ बचत...

राजसंस्था समर्थकद्वारा धर्ना सुरु

जेठ १८, काठमाडौं — राजसंस्था पुनःस्थापनासहित हिन्दू राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका राजसंस्था समर्थकहरूले धर्ना सुरु गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष...

रिजाल परिवारलाई ६८ लाख बिमा दाबी भुक्तानी

घोराही, ११ माघ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी दाङ शाखाले स्वर्गीय ऋषिराम रिजालको परिवारलाई शनिबार बिमा दावी भुक्तानी गरेको छ । घोराही उपमहानगरपालिका १५...

पशु तथा कृषि बिमासम्बन्धी अभिमुखीकरण

दाङ, १४ असार । मानवअधिकार निगरानी समूह सौडियारको आयोजनामा पशु तथा कृषि विमा सम्वन्धी एकदिने अभिमुखिकरण सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)...

घोराही किड्स ओलम्पियाड सम्पन्न, २ हजार विद्यार्थीले गरे एकसाथ नृत्य

महेश बस्नेत घोराही, २६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाड बेल्झुण्डी रङ्गशालामा शनिबार सम्पन्न भएको छ...

स्टान घाेराहीद्वारा विज्ञान शिक्षकलाई अभिमुखिकरण तालिम

घाेराही, ३ साउन । विज्ञान शिक्षक समाज नेपाल (स्टान) घाेराही नगर कमिटीले विज्ञान शिक्षकका लागि एकदिने अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ । विज्ञान शिक्षकहरुकाे...

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ, भदाै १५ । गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व मनाउँछन्...

असार १५ भित्र शिक्षा विधेयक पास हुने : शिक्षामन्त्री पन्त

जेठ २४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारिएको शिक्षा विधेयक २०८० आउँदो असार...

घोराही वडा न‌ं.–१७ को भवन उद्घाटन, अबदेखि कर पनि वडाबाटै

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १७ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चौघेरास्थित मन्दिर गेट अगाडि हरिद्वारमा निर्माण गरिएको करिब...

ताजा समाचार