वडा अध्यक्षको स्मृतिमा शोकसभा
घोराही, २१ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भएको नवौँ दिनमा शोकसभा गरिएको छ । वडा कार्यालयको आयोजनामा...
व्यावसायिक सुरक्षामा ध्यान दिने प्रतिबद्धता
तुलसीपुर, १९ मंसिर । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले व्यावसायिक सुरक्षामा ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ । बुधबार तुलसीपुर उद्योग वाणिज्य सङ्घले...
बुढाको सम्झनामा शोकसभा
घोराही, १९ मंसिर । घोराही-१५ स्थित जानकी टोल विकास संस्थाका सल्लाहकार तथा घोराही-१६ का वडा अध्यक्ष स्व. लछिनप्रसाद बुढाको सातौँ दिन बुधबार शोकसभा सम्पन्न भएको...
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
गढवा, १९ मंसिर । मंगलबार राती गढवा गाउँपालिकाको शान्तिपुरमा रा ३ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको...
गाँजासहित एक बृद्ध पक्राउ
दाङ, १९ मंसिर । अवैध लागुऔषध गाँजासहित एक बृद्ध पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङको दंगीशरण गाउँपालिका वडा नं.७ बस्ने ६४...
तुलसीपुरका कार्यालय प्रमुखहरुलाई अफिसर्स क्लवमा स्वागत
तुलसीपुर, १९ मङ्सिर । अफिसर्स क्लब तुलसीपुरले आज विभिन्न कार्यालयमा सरुवा भएर आउनुभएका प्रमुखहरुलाई स्वागत गरेको छ।
आज स्वागत गरिनेहरुमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका...
प्रकोपजन्य रोग नियन्त्रण गर्न घोराहीमा रेपिड रेस्पोन्स टिम गठन
घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकामा महामारी रोग तथा प्रकोपजन्य रोगहरुको निवारणका लागि तत्काल सुनुवाई गर्न रेपिड रेस्पोन्स टिम गठन गरिएको छ । उपमहानगरको...
अंग्रेजीमा पोख्त बनाउन शिक्षकलाई तालिम
घोराही, १८ मंसिर । अंग्रेजी माध्यमको पढाइलाई प्रभावकारी बनाउन घोराही उपमहानगरपालिकाले शिक्षकहरुलाई ५ दिने तालिम दिएको छ । नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने...
घोराही ८ ढिकपुरलाई ९ मा गाभ्न संघ सरकारमा सिफारिस
घोराही, १८ मंसिर । पाँच नम्बर प्रदेश सरकारले घोराही उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सीमा हेरफेरका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय...
योजनालाई गुणस्तरीय बनाउन नगर प्रमुखको आग्रह
घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गर्नुभएको छ । वडा...















