मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या

दाङ, १० जेठ । विद्यालयमा मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । इन्सेक दाङको समन्वय तथा मानवअधिकार निगरानी...

भावनात्मक रुपमा एकजुट हुन सके अधिकार सम्पन्न

घोराही, ९ जेठ । भावनात्मक रुपमा एकजुट हुन सकेमा अधिकार प्राप्त गर्नका लागि कसैलाई गुहार्नु नपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।...

स्वास्थ्यमा ध्यान दिन नगर प्रमुख चौधरीको आग्रह

घोराही, ९ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ ले...

घोराहीका अधिका‌ंश डेरी पसलहरु मापदण्ड बिपरीत !

दाङ, ९ जेठ । दाङको घोराहीमा रहेका डेरी पसलहरु मापदण्ड बिपरित सञ्चालन भएको पाइएको छ । घोराहीका अधिकांश डेरी पसल सञ्चालकहरुले डेरी पसलको रुपमा...

घोराही २ मा बालविवाह विरुद्ध घरदैलो

घोराही, ८ जेठ । '१५ वर्षमै विवाह गरे, दुई सन्तान पनि जन्मिए, अहिले विभिन्न समस्या भोगिरहेकी छु, मैले नजानेर भविष्य राम्रो बनाउन सकिन तपाईहरुले...

सुर्केडाँगीमा खानेपानीका लागि डिप बोरिङ

घोराही, ८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को सुर्केडाँगीमा करिब ४ सय घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ डिप बोरिङको निर्माण थालिएको छ ।...

बालविवाह नगर्न र नगराउन कार्यबहाक नगर प्रमुख न्यौपानेको आग्रह

घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानेले बालविवाह नगर्न र नगराउन सबैलाई आग्रह गर्नुभएको छ । दाङ सञ्चार प्रालिको आयोजना र...

वायु गुणस्तर मापन यन्त्र आइपुग्यो, रामपुरमा मेसिन राखिँदै

घोराही, ६ जेठ । दाङमा वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मेसिन आइपुगेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा स्थापना गर्नेगरी...

अनिवार्य पोशाक लगाउन शिक्षकलाई निर्देशन

घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई अनिर्वायरुपमा विद्यालय पोशाक लगाउन र बिदा बस्दा निबेदन लेख्न निर्देशन दिएको छ । विद्यालयको शैक्षिक...

रुकुमेली एकता समाजको अधिवेशन सम्पन्न

दाङ, ५ जेठ– रुकुमेली एकता समाज घोराही उपमहानगरपालिका वडानं. १६ को प्रथम अधिवेशन आज शनिबार सानी अम्बापुरमा सम्पन्न भएको छ । अधिवेशन समाजका अध्यक्ष...

ताजा समाचार