उपक्षेत्रीय अस्पतालको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

घोराही, १२ भदाै । राप्ती उपक्षेत्रीय अस्पतालको सेवा थप प्रभावकारी बनाउन माग गर्दै  नागरिक समाजलगायत विभिन्न संघसंस्थाहरुले प्रधानमन्त्री, मुख्यमन्त्री, स्वास्थ्य र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका...

दाङमा जिल्लास्तरीय समीक्षाः कर्मचारी र कानूनको अभाव

दाङ, १२ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षा मङ्गलबारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा शुरु भएको कार्यक्रम भोलिसम्म सञ्चालन हुने छ...

जनप्रतिनिधिद्वारा विद्यालय अनुगमन

घोराही, ११ भदौ । घोराही उपमहानगरपालिका–२ मा जनप्रतिनिधिहरुले स्थानीय सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । वडा नं. २ का अध्यक्ष केशव आचार्य र सदस्य...

ब्यानर राख्दै गर्दा करेन्ट लागेर मृत्यु

तुलसीपुर , ११ भदौ । तुलसीपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी निवासी अन्दाजी ४५...

घोराही वडा नं. २ द्वारा जनता माविमा बृक्षारोपण

दाङ, ११ भदौ । घोराही उपमहानगरपालिका वडा नं. २ ले जनता मावि बुकामा वृक्षारोपण गरेको छ । विद्यालयको झण्डै पाँच बिगाह क्षेत्रफलमा ४ हजार...

ईम्प्रेशन नेपालको तेस्रो अधिवेशन सम्पन्न, पेशागत सुरक्षाका लागि दक्षता विकासमा जोड

घोराही, ९ भदौ । प्रेस, मिडिया तथा अाईटी क्षेत्रमा क्रियाशील मजदुरहरुको पेशागत सुरक्षाका लागि दक्षता विकासमा जोड दिइएको छ । नेपाल स्वतन्त्र प्रेस मजदुर...

‘आशा’ कविता सङ्ग्रहको लोकार्पण

घोराही, ९ भदौ । साहित्यकार विमला गौतमद्वारा लिखित कविता संग्रह ‘आशा’को लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा सहित्यकार विमला गौतमको कविता...

रेडक्रसको धारापानी उपशाखा सभापतिमा चौधरी

दाङ, ९ भदौ । नेपाल रेडक्रस सोसाइटी धारापानी उपशाखाको सभापतिमा सीताराम चौधरी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनले चौधरीको अध्यक्षतामा १० सदस्सीय नयाँ...

शिक्षकहरु सिठ्ठी बजाउँदै सडकमा

घोराही, ८ भदौ । सधैँ विद्यार्थी अध्यापनमा व्यस्त हुने शिक्षकहरु शुक्रवार निकै फरक शैलीमा देखिए । संघीय शिक्षक सेवा आयोजको व्यवस्था, शिक्षकहरुको आवधिक बढुवा,...

ज्ञानमाला एकेडेमीमा रक्तदान कार्यक्रम

घोराही, भाद्र ८ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस...

ताजा समाचार