दुईदिन रोकिएको नदीजन्य वस्तु उत्खनन् खुला
घोराही, १४ जेठ । आइतबार र सोमबार रोकिएको नदीजन्य वस्तुको उत्खनन् पुनः मंगलबारदेखि खुलाइएको छ । जिल्लाका विभिन्न स्थानबाट अवैध उत्खनन् बढेको गुनासो बढेपछि...
कम्युटर तथा होटेल वेटर तालिम समापन
घोराही, १४ जेठ । घोराही उमहानगरपालिका वडा नं. १ को सहयोग तथा बुन एकेडेमीको संयोजनमा आधारभूत कम्प्युटर तालिम समापन गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा...
धुलो नियन्त्रणका लागि सर्वपक्षीय छलफल
दाङ, १४ जेठ । घोराही-मुर्कुटी सडकखण्डमा उत्पन्न धुलो नियन्त्रणका विषयमा आज बंगलाचुली गाउँपालिकामा सर्वपक्षीय छलफल भएको छ । घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ओसार्न चल्ने...
मुक्त कमैया र कमलरीलाई कुखुरापालनमा सहयोग
दाङ, १४ जेठ । मुक्त कमलरी र कमैयाका परिवारलाई आयआर्जनमा प्रोत्साहन गर्न सहयोग प्रदान गरिएको छ । घोराही उपमहानगरपालिकाको सहयोगमा मुक्त कमलरी विकास मञ्चले...
घोराहीको रामपुरमा ३० लाखको योगाहल शिलान्यास
घोराही, १३ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा योगाहलको शिलान्यास गरिएको छ । उपमहानगरका प्रमुख नरुलाल चौधरीले योगाहलको शिलान्यास गर्नुभएको हो ।...
दोहोरियो झाडापखाला, एकैचोटी ३ सय ८२ बिरामी
चिराघाट, १२ जेठ । ३ वर्षअघि झाडावान्ताकै कारण भाइ गुमाउनु पर्यो, दुई छिमेकी पनि त्यही माहामारीमा गुमाएको घटना बिर्सन नपाउँदै शान्तिनगर गाउँपालिका–३ गाहा टोलका...
अम्बापुर खानेपानीको पाँचौँ साधारणसभा सम्पन्न
दाङ, १२ जेठ । अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति घोराही १८ अम्बापुर दाङको पाँचौं साधारणसभा आज (शनिवार) सम्पन्न भएको छ ।
समितिका अध्यक्ष बिष्णुप्रसाद...
पारदर्शिता ल्याउन सामाजिक संस्थालाई लेखा तालिम
घोराही, ११ जेठ । सामुदायिक संस्थाहरुको लेखा व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले दाङको घोराहीमा दुईदिने तालिमको आयोजना गरिएको छ । घोराही उपमहानगरपालिका गरिबसँग विश्वेश्वर कार्यक्रमको...
विद्यानिलकण्ठमा विद्यार्थीहरुले आफ्नो नेतृत्व आफै चुने
घोराही, ११ जेठ । विद्यानीलकण्ठ माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुले मतदानबाट आफ्नो नेतृत्व आफै चुनेका छन् । मतदानको विधिबाट उनीहरुले आफ्नो नेतृत्व चुनेका हुन् ।...
विद्यार्थीहरुलाई बानी बृद्धि विकाससम्बन्धी अभिमुखीकरण
महेश बस्नेत
घोराही, ११ जेठ । सकारात्मक सोचका साथै विद्यार्थीहरुको बानीमा बृद्धि विकास पुर्याउनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको ज्ञानमाला एकेडेमीले अभिमुखीकरण...















