हर्क साम्पाङ र दुर्गा प्रसाईं पनि जंगीअड्डामा

काठमाडौँ, भदौ २५ । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं समेत पुगेका छन् ।प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन्...

त्रिभुवन विमानस्थल संचालनमा

काठमाडौँ, भदौ २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सञ्चालन सुरू गरिएको जानकारी दिएको...

भदाै २३ र २४ गतेकाे घटनापछि आयोगद्वारा निरन्तर अनुगमन, स्थिति सामान्य बनाउन सबै पक्षलाई...

काठमाडौँ, भदौ २५ । काठमाडौलगायत देशका विभिन्न भागमा भएको 'जेन–जी' पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको छ । देशका...

प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

काठमाडौँ, भदौ २५ । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष...

रोल्पा सुरक्षा समितिको बैठक, सुरक्षा कडा पार्ने तयारी

राेल्पा, भदाै २५ । रोल्पामा सुरक्षा समितिकाे बैठक सम्पन्न छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहालको अध्यक्षतामा बुधबार...

सर्वोच्च अदालत ध्वस्त, बाँकी फाइल सुरक्षित गर्न त्रिपालको अपिल

काठमाडौँ, भदौ २५ । जेनजी आन्दोलनकारीको आगजनीका कारण सर्वोच्च अदालत ध्वस्त भएको छ। आगलागीमा मुद्दाका धेरै महत्त्वपूर्ण फाइलहरू नष्ट भएका छन्। स्रोतका अनुसार, बाँकी रहेका केही फाइलहरू...

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डाै, भदाै २५ । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 'जेन जी' आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन मङ्गलवार ध्वस्त...

जेनजी प्रदर्शनकारीको आक्रमणमा घोराहीका कार्यालय, घर र शालिकहरू तोडफोड र आगजनी

घोराही, भदाै २५ । जेनजी आन्दोलनको प्रभावले जिल्लाको प्रमुख प्रशासनिक केन्द्र घोराही बजार मंगलबार दिनभर तनावपूर्ण रह्यो। प्रदर्शनकारीहरूले ठूला राजनीतिक दलका जिल्ला कार्यालय, सरकारी निकाय,...

जेनजी प्रतिनिधिसँग आज वार्ता : आगामी सरकार गठन प्रक्रियाबारे छलफल हुने

काठमाण्डौ, भदाै २५ । ‘जेन्जी’ प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने भएको छ । गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग सामान्य...

लुटपाटमा संलग्न २१ जना पक्राउ

काठमाडौं, भदौ २५ । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका...

ताजा समाचार