दाङमा युवामाझ लागूऔषधविरुद्ध सचेतना
घोराही, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा दाङ महिला जेसीजले युवाका लागि "राम्रो स्वास्थ्य र कल्याणका लागि लागूऔषधविरुद्ध सचेतना" कार्यक्रम सम्पन्न गरेको छ।
दाङ...
सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य
दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक...
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या
काठमाण्डाै, साउन २७ । नेपालमा गएको आर्थिक वर्षमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् ।
२०८१ साल...
दाङकाे तुलसिपुरमा मिनी ट्रक दुर्घटना हुदा दुई घाइते
दाङ, साउन २७ । दाङको तुलसीपुरमा केरा बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा...
घोराहीमा मुक्त कमलरी विकास बजेटको समीक्षा सम्पन्न
घोराही, साउन २७ । मुक्त कमलरीहरूको आर्थिक, सामाजिक तथा क्षमता विकासका लागि घोराही उपमहानगरपालिकाले विगतदेखि तय गर्दै आएको बजेट तथा कार्यक्रमबारे (अाज) मंगलबार घाेराहीमा समीक्षा...
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको...
इजरायली आक्रमणमा परी गाजामा पाँच जना पत्रकार मारिएको घटनाप्रति राष्ट्रसङ्घको कडा आपत्ति
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजामा इजरायली आक्रमणमा पाँच जना पत्रकार मारिएको घटनाप्रति कडा आपत्ति जनाएको छ ।
राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भएको आरोप...
छोरीले बुबाको काजकिरिया गर्न खोज्दा सामाजिक बहिष्कारको धम्की
काभ्रे, साउन २७ – पनौती नगरपालिका–१ र्यालेका ९२ वर्षीय हरिप्रसाद सापकोटाको आइतबार निधन भएको छ। कम्युनिस्ट पार्टी स्थापना र क्रान्तिकारीहरूलाई आश्रय दिने योगदानका लागि...
विपिन जोशीको खोजी : एक आमाको संघर्ष र आशा
दाङ, साउन २६ । २०८० भदौ अन्तिम साता, कञ्चनपुरको महेन्द्रनगरबाट युवा विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत ठूलो सपना बोकेर इजरायल गए। आमा पद्मा र...
घोराहीमा ‘लैंगिक हिंसा मुक्त नगर’ घोषणा तयारी सुरु
घोराही, साउन २६ । घोराही उपमहानगरपालिकालाई ‘लैंगिक हिंसा नियन्त्रण नगर’ घोषणा गर्ने तयारीअन्तर्गत विभिन्न सरोकारवाला पक्षहरूसँग लैंगिक मुख्यप्रवाहीकरणसम्बन्धी समन्वय बैठक साेमबार घाेराहीमा सम्पन्न भएको...
















