https://xvamoney.xyz/776345230639204/

प्रहरीमाथि खुकुरी प्रहार

तुलसीपुर, ३० कार्तिक । पश्चिम दाङमा प्रहरी जवानसहित ३ जनामाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वली, स्थानीयवासी...

सामुदायिक वनमा चोरी शिकारी, वडा नं. २ द्वारा अनुगमन

घोराही, ३० कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. २ ले वडाका विभिन्न सामुदायिक वनमा अनुगमन गरेको छ । सामुदायिक वनमा काठ एवं वन्यजन्तुहरुको अवैध...

सामूहिक च्याउ खेतीमा दङाली महिलाहरु

दाङ, २८ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्वर ६ पक्वैका महिलाहरुले सामुहिक च्याउ खेती सुरु गरेका छन् । उनीहरुले एफ्वान साना किसान कृषक समूह...

देउसी खेलेर गाउँका सडकमा बत्ती

हापुरे , २८ कार्तिक । बबई गाउँपालिका वडा नं. ३ स्थित सचेतना युवा क्लबले देउसी भैलोबाट संकलित रकमले धनुवास गाउँको सडकमा बत्ती जडान गरेको...

विकास निर्माणलाई प्रभावकारी बनाइने

दाङ, २८ कार्तिक । जिल्ला अनुगमन समन्वय समितिले विकास निर्माण कामको प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । अनुगमन समन्वय समितिको बुधबार बसेको बैठकले इआए...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको समापन

दाङ, २८ कार्तिक । छठ पर्वको अन्तिम दिन बुधबार उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएर आफ्नो ब्रत तोडेका छन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ...

रातो रङले रङ्गिदाका दुःख

लक्ष्मी केसी मलाई मन पर्ने रंग रातो । त्यही रातो रंगले म महिनामा पाँच दिन रंगिन हुन्छु तर ती पाँच दिन मेरा लागि कठिन बन्छन्...

टिप्परको ठक्करबाट दाङमा एकजनाको मृत्यु

घोराही, २७ कार्तिक । दाङको घोराहीमा टिप्परको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । घोराही तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै मंगलबार दिउँसो टिप्परले मोटरसाईकललाई ठक्कर...

भैलो खेलेर पौने ३ लाख सकंलन, स‌ंकलित रकमबाट भवन निर्माण र अक्षयकोष स्थापना गरिने

घोराही, २६ कार्तिक । प्रेस युनियन दाङले यस वर्षको तिहारमा भैलो खेरेर पौने तीन लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माण र अक्षयकोष स्थापनार्थ...

तीन दिनपछि उठ्यो शव, मृतकका परिवारलाई साढे ६ लाख दिइने

हापुरे, २६ कार्तिक । दाङको बबई गाउँपालिका ५ बबरपुरमा बसको ठक्करबाट मृत्युभएका व्यक्तिका परिवारलाई साढे ६ लाख रुपैयाँ दिने सहमति भएसँगै तीन दिनपछि परिवारले...

ताजा समाचार