बारको अध्यक्षमा प्रगतिशील प्यानलका श्रेष्ठ विजयी

काठमाडौँ, २१ चैत । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवार...

भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वः सभामुख महरा

घोराही, २ चैत्र । संघिय संसदका सभामुख कृष्णबहादुर महराले भाषा संस्कृती संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृती...

तुलसीपुर उपमहानगरमा १० वडाध्यक्षले गरे बैठक बहिस्कार

तुलसीपुर, २८ फागुन । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिहरू बीच विवाद देखिएको छ। कांग्रेसबाट निर्वाचित नगरका बहुमत वडा अध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका हुन्। नगरका १९ वडाध्यक्षमध्ये १०...

विप्लव समूहमाथि सरकारले लगायो प्रतिबन्ध

काठमाडौं, २८ फागुन । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह...

विप्लव माओवादीले भोलि राप्ती बन्द गर्ने

घोराही, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले भोलि राप्ती बन्दको घोषणा गरेको छ । दाङको तुलसीपुरमा कार्यक्रमस्थलबाटै पार्टीका नेता पक्राउको विरोधमा बन्दको घोषणा...

टीकापुर घटनाको फैसलाः रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

दाङ, २२ फागुन । टीकापुर घटनाको फैसला गर्दै जिल्ला अदालत कैलालीले बुधबार ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बुधबार सांसद रेशम चौधरीसहित ११ जनालाई...

दाङमा विप्लबका तीन नेता पक्राउ

दाङ, २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना नेतालाई प्रहरीले तुलसीपुरमा कार्यक्रमस्थलबाटै पक्राउ गरेको छ । पार्टीका जिल्ला सदस्य प्रदीप वली, सचिवालय सदस्य...

पर्यटन मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने...

ओलीको निधनप्रति घोराही उपमहानगरपालिकाद्वारा दुःख व्यक्त

घोराही, १० फागुन घोराही उपमहानगरपालिकाले दाङ क्षेत्र नं. ३ ­(ख) का प्रदेशसभा सदस्य माननीय उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी...

नेकपाका दशवटै तहका अध्यक्ष र सचिवले लिए सपथ

घोराही, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी दिएका दाङका सबै स्थानिय तहका अध्यक्ष एवं सचिबहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । पार्टी...

ताजा समाचार